म्यानमारका ३० लाखभन्दा बढीलाई ‘जीवनरक्षक’ सहायता आवश्यक : राष्ट्रसंघ

एपी । म्यानमारका ३० लाखभन्दा बढी नागरिकलाई ‘जीवनरक्षक’ सहायता आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिट्सले ३० लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको लागि बिनाअवरोध पहुँच दिन म्यानमारका सैनिक नेताहरूलाई आग्रह गरेका छन् । गएको फेब्रुअरीमा सैनिकले सत्ताकब्जा गरेयता बढिरहेको द्वन्द्व र असुरक्षा, कोभिड–१९ र असफल अर्थतन्त्रका...

सम्बन्धित सामग्री

सुरक्षा परिषदको ढाँचामा सुधार आवश्यक

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् ढाँचामा सुधार आउनुपर्ने र भारतजस्ता विकासशील राष्ट्रको प्रतिनिधित्व बढ्नुपर्नेजस्ता विषय विगत लामो समयदेखि संयुक्त राष्ट्रसंघको महासभामा चर्चाको विषय रहँदै आएको छ । अब त जी–२० जस्ता अन्तर्राष्ट्रिय मञ्चबाट समेत पनि यस विषयले महत्व पाउन थालेको छ । सन्तुलनको दृष्टिकोणले र सुसमानताको सिद्धान्त मूर्तरूप प्रदान गर्न पनि सुरक्षा परिषदको ढाँचामा समयसापेक्ष परिवर्तन […] The post सुरक्षा परिषदको ढाँचामा सुधार आवश्यक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

श्रीलंकामा ५७ लाख मानिसलाई मानवीय सहायता आवश्यक : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले श्रीलङ्कामा जारी आर्थिक सङ्कटका कारण स्थिति गहिरिन सक्ने चेतावनी दिँदै कम्तीमा ५७ लाख श्रीलङ्कावासीलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । यो श्रीलङ्काको कूल जनसङ्ख्याको २६ प्रतिशत हो । ओसीएचएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रणाली, सेवा र सुविधाहरूको समस्यालाई सम्बोधन गर्न तत्काल मानवीय सहायता र उच्च हस्तक्षेपबिना यो सङ्ख्या बढ्नेछ र दक्षिण एसियाली देशमा यसको परिणाम अझ गहिरो हुनेछ ।” “आर्थिक सङ्कटका का

सुडानमा फेरि खाद्य संकट पर्नसक्ने राष्ट्रसंघ चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको छ । यसअघि पनि कैयौँ पटक सुडानमा खाद्य संकट परेको भन्दै राष्ट्रसंघले फेरि पनि संकट आउन सक्ने बताएको हो । खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै खाद्यान्नको अभाव हुने राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी […]

अब संयुक्त राष्ट्रसंघको महासचिव महिला हुनुपर्छ : महासभाका अध्यक्ष अब्दुल्ला

संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले संयुक्त राष्ट्रसंघको अबको महासचिव महिला हुनुपर्ने धारणा राख्नु भएको छ । महासभाको ७६ औ सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् भने महासचिवमा अहिलेसम्म कुनै पनि महिला चयन भएका छैनन् । महिलाको स्थितिसम्बन्धी आयोगको ६६औँ अधिवेशनको उद्घाटन गर्दै शाहिदले यसलाई सच्याउन आवश्यक रहेको बताउनु भएको हो । …

टिग्रेको भोकमरी रोक्न राष्ट्रसंघले पहलकदमी लिनैपर्छ

इथियोपियाको टिग्रेमा युद्ध सुरु भएको एक वर्ष पुगिसक्दा पनि संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्ले कुनै पहलकदमी लिएको छैन । टिग्रेमा भोकमरीजन्य अवस्था रहेको र इथियोपियाली सरकारले सो क्षेत्रमा आवश्यक राहत सामग्री...

प्यालेस्टाइन शरणार्थीहरुको जीनवस्तर उकास्न ठूलो धनराशी आवश्यक पर्छ : राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्रसंघले पयालेस्टाइन शरणार्थीहरुको जीवनस्तर उकास्न ठूलो धनराशीको आश्यक्ता रहेका जनाएको छ । राष्ट्रसंघको शरणार्थी सहायता कोषले लामो समयको द्वन्द्वमा परेको प्यालेस्टाइनका सर्वसाधारणको सहायताका लागि सो सहयोग आवश्यक रहेको जनाएको हो । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि अमेरिकाले उपलब्ध गराउँदै आएको सहायता कटौती भएपछि शरणार्थीहरुको सहायतामा समस्य भएको जनाएको छ । […]

सिरियामा तत्कालै मानवीय सहायताको खाँचो छ : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताएका हुन् । सिरियाली ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामग्रीहरुको खाँचो रहेको कुरा गिरिफिथले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा बताएका हुन् । यस अघिदेखि नै संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी निकायका अधिकारी

पाँच लाखभन्दा बढी अफगान शरणार्थीको व्यवस्थापन आवश्यक : राष्ट्रसंघ

सन् २०२१ को अन्त्यसम्ममा थप पाँच लाखभन्दा बढी अफगानिस्तान नागरिकलाई विदेशमा शरणार्थीका रूपमा ब्यवस्थापन गर्नका लागि तयारी गरिएको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसंघ शरणार्थी मामिला हेर्ने निकायकी उप उच्चायुक्त केली क्लेमेन्ट्सले सञ्चारकर्मीहरूसँग भनिन्, “हामी यस क्षेत्रमा लगभग पाँच लाख नयाँ शरणार्थीहरूको व्यवस्थापनका लागि तयारी गर्दैछौं । यो पक्कै पनि सुखद अवस्था होइन ।”  अफगानिस्तानमा तालिबान समूह राजधानी काबुलसमेत करिब सबै प्रान्त कब्जा गरेपछि तालिबान स