प्यालेस्टाइन शरणार्थीहरुको जीनवस्तर उकास्न ठूलो धनराशी आवश्यक पर्छ : राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्रसंघले पयालेस्टाइन शरणार्थीहरुको जीवनस्तर उकास्न ठूलो धनराशीको आश्यक्ता रहेका जनाएको छ । राष्ट्रसंघको शरणार्थी सहायता कोषले लामो समयको द्वन्द्वमा परेको प्यालेस्टाइनका सर्वसाधारणको सहायताका लागि सो सहयोग आवश्यक रहेको जनाएको हो । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि अमेरिकाले उपलब्ध गराउँदै आएको सहायता कटौती भएपछि शरणार्थीहरुको सहायतामा समस्य भएको जनाएको छ । […]