के अर्थतन्त्र पुनरुत्थान गर्न पौडेलले आँट गर्लान् ?

कोरोना कहरका कारण वित्तीय चाप बढ्दै गएको, अर्थतन्त्रमा गहिरो आघात परेको तथा चालू आर्थिक वर्षको बजेटको कार्यान्वयन नै धरापमा परेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडा करिब एक महिनाअघि बाहिरिएसँगै अर्थमन्त्री प्रधानमन्त्री आफैंले राख्दै आएका थिए । बुधबार मन्त्रिपरिषद् पुनर्गठनसँगै पौडेल अर्थमन्त्री भएका हुन् […]

सम्बन्धित सामग्री

अर्थतन्त्र पुनरुत्थान सरकारको पहिलो प्राथमिकतामा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ छुट्टछुट्टै भेटमा उनले यस्तो बताएका हुन्...

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता ः प्रधानमन्त्री प्रचण्ड

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको जानकारी दिए। मंगलबार बिहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको...

‘अर्थतन्त्र पुनरुत्थान सरकारको पहिलो प्राथमिकता’

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताएका छन् । आज बिहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उनले बताए। प्रधानमन्त्रीको […]

अर्थतन्त्र पुनरुत्थान प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग मंगलबार बिहान निजी निवास खुमलटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय समेत भइरहेको जनाए।प्रधानमन्त्री प्रचण्डले महासंघका तर्फबाट यसअघि दिइएका सुझाव अध्ययन गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र ब

कोरोनाको जोखिम कम भए पनि छैन सावधानी

विगत वर्षहरूलाई फर्केर हेर्ने हो भने कोरोनाको कारणले अर्थतन्त्रमात्र तहसनहस भएन, मानिसहरूको दैनिक जनजीवन पनि कष्टकर बन्दै गएको थियो । कोरोनाकै कारण शिथिल बनेको अर्थतन्त्र पुनरुत्थान हुन अझै सकिरहेको छैन । कति उद्योगधन्दा बन्द भए त कति बिस्तारै चलायमान हुन थालेका छन् । व्यवसाय चौपट हुँदा कतिले आफ्नो बैंक–वित्तीय संस्थासँग आर्थिक भारको सामना गर्नुप¥यो । […]

नेपालको अर्थतन्त्रमा संरचनागत समस्या : पूर्वअर्थमन्त्री खतिवडा

प्रवक्ता भट्टले अर्थतन्त्र पुनरुत्थान भइरहे पनि वर्तमान चुनौती सामना गर्न बलियो क्षेत्र खोजेर व्यवस्थापन गर्नु समस्या रहेको बताउनुभयो । वार्षिक विन्दुगत आधारमा १९ प्रतिशत मात्रै कर्जा विस्तार हुने अनुमान भए पनि अहिले २२ प्रतिशतले कर्जा विस्तार भएको बताउनुभयो ।

अर्थतन्त्र पुनरुत्थान उन्मुख : राष्ट्र बैंक

कोरोना संक्रमणको दोस्रो लहरपछि अर्थतन्त्र चलायमान भई पुनरुत्थान उन्मुख रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । उद्योग/व्यवसायहरूको उत्पादन एवम् कारोबारको अवस्था र रोजगारीमा उल्लेख्य सुधार आएको सार्वजनिक ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन’ को निष्कर्ष छ ।

अर्थतन्त्र पुनरुत्थान उन्मुख : राष्ट्र बैंक

कोरोना संक्रमणको दोस्रो लहरपछि अर्थतन्त्र चलायमान भई पुनरुत्थान उन्मुख रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । उद्योग/व्यवसायहरूको उत्पादन एवम् कारोबारको अवस्था र रोजगारीमा उल्लेख्य सुधार आएको सार्वजनिक ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन’ को निष्कर्ष छ ।

अर्थतन्त्र पुनरुत्थान गर्न सरकारलाई सकस

नयाँ सरकार गठन भएको करिब एक महिनामा सत्तारुढ गठबन्धनले आइतबार ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ प्रस्तुत गरेको छ । ठ्याक्कै सरकारको नीति तथा कार्यक्रमको शैलीमा प्रस्तुत साझा, न्यूनतम कार्यक्रममा नौलो कुरा केही छैन । विगतका सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रम जस्तै विविध कार्यक्रमका खाका नयाँ सरकारले प्रस्तुत गरेको छ । संयुक्त सरकार भएका कारणले […]

अर्थतन्त्र पुनरुत्थान गर्ने मौद्रीक नीति ल्याउनुपर्ने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रीक नीतिको विषयमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। महासंघका प्रतिनिधिले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर मौद्रीक नीतिले समेट्नुपर्ने विषयमा सुझाव दिएको हो। कोभिड–१९ बाट थलिएको अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रीक नीति ल्याउनुपर्ने महासंघको भनाई छ। यसैगरी भिजन २०३० लाई पनि समेट्नुपर्ने बताइएको छ।