नयाँ सरकार गठन भएको करिब एक महिनामा सत्तारुढ गठबन्धनले आइतबार ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ प्रस्तुत गरेको छ । ठ्याक्कै सरकारको नीति तथा कार्यक्रमको शैलीमा प्रस्तुत साझा, न्यूनतम कार्यक्रममा नौलो कुरा केही छैन । विगतका सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रम जस्तै विविध कार्यक्रमका खाका नयाँ सरकारले प्रस्तुत गरेको छ । संयुक्त सरकार भएका कारणले […]