मन्त्रिपरिषद् बैठकद्वारा सचिवहरुको सरुवा

आज बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको छ। अर्थ मन्त्रालयका सचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।...

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। आज मन्त्रिपरिषद् बैठक बस्दै छ। बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो। आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णयसँगै केही मन्त्रालयका सचिवहरूको सरुवा हुन सक्ने बताइएको छ।

आचारसंहिता लागु हुनुपुर्वको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, ११ असोज । निर्वाचन आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता लागु गर्दैछ । त्यसको अघिल्लो दिन मन्त्रिपरिषद् बैठक राखेर विभिन्न निर्णय गरिने भएको छ । मन्त्रिपरिषद् बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा विभिन्न नियुक्ती तथा सरुवा गरिने बुझिएको छ । यसअघि बसेको बैठकले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीशसरह सेवा सुविधा […]

मन्त्रिपरिषद् बैठक : १० सचिवको सरुवा

काठमाडौँ - सरकारले १० जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई ल्याइएको छ । उनले यसअघि उक्त मन्त्रालयमा सहसचिव तथा प्रवक्ता भएर काम गरिसकेका छन् । उक्त मन्त्रालयमा सचिवको जिम्मेवारीमा …

मन्त्रिपरिषद् बैठक : १० सचिवको सरुवा

काठमाडौँ - सरकारले १० जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई ल्याइएको छ । उनले यसअघि उक्त मन्त्रालयमा सहसचिव तथा प्रवक्ता भएर काम गरिसकेका छन् । उक्त मन्त्रालयमा सचिवको जिम्मेवारीमा …

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, केही सचिवको सरुवा हुन सक्ने

काठमाडौँ। मन्त्रिपरिषद् बैठक केहिबेरमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिवार(आज) ३ बजेका लागि बैठक बोलाएका हुन् । बालुवाटार स्रोतका अनुसार बैठक सिंहदरवार बस्ने भनिए पनि बालुवाटारमै पनि बस्न सक्ने बुझिएको छ। आजको बैठकले केही नियुक्तिसंगै अन्य महत्वपुर्ण निर्णय गर्न सक्ने जनाईएको छ । ती स्रोतका अनुसार आज केही सचिवको सरुवासमेत हुन सक्ने बुझिएको छ […]

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार(आज) दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत अन्य नियमित एजेन्डाहरूमा छलफल तथा निर्णय हुनेछ । आजको बैठकले एक जना प्रदेश प्रमुख सचिवलाई पनि सङ्घमा सरुवा गर्न सक्ने सम्भावनासमेत रहेको बालुवाटार उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक वालुवाटारमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले १० बजे बैठक बोलाएका हुन् । आजको बैठकमा नियमित एजेन्डाहरूमा छलफल र निर्णय हुने भनिए पनि केही सचिव र सहसचिव सरुवा पनि हुन सक्ने बालुवाटार स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

मन्त्रिपरिषद् बैठक : आधा दर्जन सचिवको सरुवा

प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको छ । पाण्डे यसअघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत थिए ।मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ । शर्मा यसअघि वित्त आयोगमा थिए । त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका छन् ।प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा

मन्त्रिपरिषद् बैठक बस्दै, गृह सचिव फेरिँदै

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ३ बजे बालुवाटारमा बोलाइएको बैठकले गृह सचिवलगायत केही सचिवहरू परिवर्तन गर्दै छ । नयाँ सरकार बनेको लामो समय भइसक्दासमेत मन्त्रिमण्डल बिस्तार हुन नसकेपछि यसअघि नै भई सक्नु पर्ने सचिवको सरुवासमेत रोकिएको छ । अवधि पुगिसकेका सचिवहरूको सरुवा गर्ने, अवकाशमा गएका सचिवको ठाउँमा नयाँ […]

मन्त्रिपरिषद् बैठक ४ बजेः  स्वास्थ्य मन्त्रालयले सचिव पाउने, केही सचिवको सरुवा

आज सोमबार बेलुकी ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले साँझ ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।