काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) प्रमुख हुने पहिलो अफ्रिकी टेड्रोस अधानोम घेब्रेयसस दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । निर्वाचनपछि उनले आफूलाई कमजोर पालनपोषणबाट हुर्केको ‘युद्ध प्रभावित बालक’ भनेर आफ्नो विगत सम्झिँदै आँखाभरी आँसुसहित विश्व समुदायसँग शान्तिको लागि गरेको आग्रहले सहभागी सबैलाई भावुक बनाएको थियो । विश्व स्वास्थ्य सङ्गठनको मुख्य वार्षिक सभामा उनको […]
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को महानिर्देशक पदमा डा टेड्रोस अधानोम गेब्रेयसस पुन निर्वाचित भएका छन्। डब्लुएचओका सदस्य राष्ट्रहरुले मंगलबार डा टेड्रोसलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेका हुन्।
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले कोभिड महामारी नियन्त्रणमा अन्य देशहरुले नेपालबाट पाठ सिक्नुपर्ने बताएका छन् । डा गब्रेयससको नेतृत्वमा भएको नेपाल भ्रमणका उपलब्धीबारे जानकारी दिन आइतबार गरीएको पत्रकार...
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटघाट गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा डा टेड्रोस तीन दिने भ्रमणका क्रममा हिजो (बिहीबार) नेपाल आइपुगेका हुन् । डा. टेड्रोस र अध्यक्ष तिमिल्सिनाबीच सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता भएको हो । अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीको […]
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले नेपाल भ्रमणमा आउनुभएको छ । डब्लुएचओका महानिर्देशक डा टेड्रोस तीनदिने सद्भावना भ्रमणका क्रममा नेपाल आउनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिनुभयो । आज अपराह्न उहाँ नेपाल आइपुग्नुभएको हो । नेपाल रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, […]
काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आइपुगेका छन्।स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी तीन दिने भारत भ्रमण सकाएर नेपाल आएका हुन् । तीन दिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गर्नेछन्। उनले आजै अपरान्ह तीन बजे स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडासँग भेटवार्ता गर्ने का
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम ग्रेहब्रेयसस नेपाल आउने भएका छन्। ट्रेडोस ३ दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी २ दिने भ्रमणमा नेपाल आउन लागेका हुन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन्। उनले सोमबार पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा विभेद भएको बता...
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोनाभाइरस महामारीसँग जुध्न नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताएको छ । शुक्रवार नियमित प्रेस ब्रिफिङमा बोल्दै डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससले नेपालसहित भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता मुलुकलाई पनि सहयोगको आवश्यकता रहेको बताएका हुन् । उनले नेपालसहितका देशहरू सङ्क्रमणसँग जुध्न उच्च सङ्घर्षको अवस्थामा रहेको समेत बताए । उनले भने, […]