विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस नेपालमा, तस्वीरहरू

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज  नेपाल आइपुगेका छन्।स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी तीन दिने भारत भ्रमण सकाएर नेपाल आएका हुन् ।  तीन दिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गर्नेछन्। उनले आजै अपरान्ह तीन बजे स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडासँग भेटवार्ता गर्ने का

सम्बन्धित सामग्री

महामारी नियन्त्रणबारे अन्य देशले नेपालबाट सिक्नुपर्छ : डब्लुएचओ महानिर्देशक

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले कोभिड महामारी नियन्त्रणमा अन्य देशहरुले नेपालबाट पाठ सिक्नुपर्ने बताएका छन् । डा गब्रेयससको नेतृत्वमा भएको नेपाल भ्रमणका उपलब्धीबारे जानकारी दिन आइतबार गरीएको पत्रकार...

डब्लूएचओका महानिर्देशक टेड्रोसले आज राष्ट्रपति र प्रधानमन्त्री भेट्दै

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आज प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दै छन्।

ब्ल्यूएचओका महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच भेटः नेपालद्वारा सहयोगको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटवार्ता गरेका छन्।...

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस र स्वास्थ्य मन्त्री खतिवडाबीच भेटवार्ता

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा डा. टड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटवार्ता गरेका छन्। मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि बिहीवार काठमाडौं आएका डा. टड्रोसले...

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस र स्वास्थ्य मन्त्री खतिवडाबीच भेटवार्ता

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा डा. टड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटवार्ता गरेका छन्। मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि बिहीवार काठमाडौं आएका डा. टड्रोसले...

डब्ल्युएचओका महानिर्देशक भोलि नेपाल आउने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहिबार नेपाल आउने भएका छन। सद्भावपूर्ण भ्रमणका लागि महानिर्देशक गेब्रेयसस नेपाल भ्रमणमा आउने भएका हुन् । महानिर्देशक गेब्रेयससले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । तीन दिने भ्रमणका लागि आउन लागेका महानिर्देशक […]

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

सदभाव भ्रमणका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टड्रोस एड्हानोम गेहब्रेयस बिहीबार नेपाल आउने भएका छन् । नेपालमा तीनदिने बसाइमा गेहब्रेयसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री, परराष्ट्रमन्त्रीलगायतसँग भेटवार्ता गर्नेछन् । स्वास्थ्य...

डब्लुएचओका महानिर्देशक नेपाल आउँदै

काठमाडौं, १ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक नेपाल आउने भएका छन् । महानिर्देशक डा.टड्रोस एड्हानोम गेहब्रेयसको टोली आगामी बैशाख ८ गते नेपाल आउने भएको हो । तीनदिने सद्भाव भ्रमणमा रहने गेहब्रेयसको टोलीको विभिन्न भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

डब्ल्यूएचओका महानिर्देशक भन्छन्–अफगानिस्तानको स्वास्थ्य सेवा पतनको बाटोमा छ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफगानिस्तानको स्वास्थ्य सेवा पतनको अबस्थामा पुगेको बताएका छन्। गेहब्रेयससले त्यहाँको स्वास्थ्य सेवा पतनको बाटोमा रहेको भन्दै आपतकालिन कोष परिचालनमा जोड दिएका...

डब्लुएचओका महानिर्देशक टेड्रोस अर्को साता नेपाल आउने

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अदानम गिब्रियसस् अर्को साता नेपाल आउने भएका छन् ।