काठमाडौँ – सुन्दरता र कलाले सधै चर्चामा आउने अभिनेत्री नम्रता श्रेष्ठ बेला-बेलामा आफ्नाे व्यक्तिगल जीवनका कुराले पनि खुबै चर्चामा आउने गर्दछिन् । उसाे त कलाकारकाे जीवन आम मानिसकाे जति सहज पनि छैन् । जीवनमा घट्ने स-साना घटना पनि पव्लिक समक्ष पुग्छन् र अनेकन टिकाटिप्पणी हुन थाल्दछन् । यतिबेला सामाजिक सञ्जालमा उसैगरी छाएकी छन् अभिनेत्री श्रेष्ठ […]