प्रेम सम्बन्ध प्रगाढ बनाउने दिन

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै लोकप्रिय बन्दै गएको छ । प्रेमी/प्रेमिकालाई एक आपसमा प्रेम प्रस्ताव राख्दै “विल यु बी माई भ्यालेन्टाइन ?” भन्न धेरै जना १४ फेब्रुअरीलाई नै पर्खिइरहेका हुन्छन् । चेल्सी इन्टरनेसनलमा अध्यनरत सौगात मधिकर्मी यस दिनलाई माया गर्नेहरूको दिन हो भन्छन्। उहाँका अ...

सम्बन्धित सामग्री

डाक्टर बेपत्ता हुनुको कारण : प्रेम सम्बन्ध

उदयपुर  ।  सोमबार बिहान २ बजेदेखि बेपता डाक्टर अझै फ्ला परेका छैनन भने प्रेम सम्बन्धका कारण उनी बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको छ । आफूसँगै काम गर्ने जनजाती महिला डाक्टरसँग उनको प्रेम सम्बन्ध रहेकोमा घरपरिवारले उनीसँग विवाह नगर्न भनेपछि डाक्टर प्रज्वल कोइराला बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ । गत सोमबार बिहान २ बजेदेखि […]

‘सिंगल’ बनिन् नम्रता श्रेष्ठ, टुंगियो दावासँगको चार वर्ष लामो प्रेम सम्बन्ध

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला पुनः सिंगल बनेकी छन् । पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको चार वर्षदेखिको प्रेम सम्बन्ध औपचारिक रुपमै टुंगिएको छ । ‘ब्रेकअप’को पुष्टि अरु कोही नभएर स्वयं दावाले नै सामाजिक सञ्जालबाट गरेका छन् । उनले नयाँ प्रेमिका रिया श्रेष्ठलाई ‘माइ लाइफ’ भन्दै इन्स्टाग्राममा तस्वीर पोस्ट गरेका छन् । नम्रतासँगको रोमान्स टुंगिएपछि […]

जुठो खानेबीचको सम्बन्ध

प्रेम सम्बन्ध र घनिष्ट मित्रताले एकै थालमा खान उक्साउने अनि ‘सलाइभा सेयरिङ’ ले विश्वासलाई अझ खँदिलो बनाउँछ भन्छन् अनुसन्धानकर्ताहरू।...

चर्चाको लोभमा प्रेम सम्बन्ध स्विकार गर्दैनन् कलाकार

नायिका नीता ढुंगाना र कलाकार तथा ज्योतिष हरिहर अधिकारी एक बर्ष भन्दा लामो समयदेखि प्रेम सम्बन्धमा छन् । नीता र हरिहरको प्रेम सम्बन्ध दर्शक तथा चलचित्रकर्मी र मिडियामाझ लुकेको छैन । तर, यो जोडीले आजसम्म प्रेममा रहेको खबरलाई स्विकार भने गरेको छैन । नीता र हरिहरले आज पनि आफूहरुलाई मिल्ने साथी भन्छन् । प्रेम सम्बन्धमा […]

चिम्पान्जीसँग प्रेम सम्बन्ध रहेको भन्दै महिलालाई चिडियाखानामा प्रतिबन्ध

मानिसहरु जनावरप्रेमी हुनु अर्थात् जनावरलाई माया गर्नु स्वभाविकै हो । तर कहिलेकाहीँ जनावरप्रतिको माया साँच्चीकै विपरीत लिंगी मानिससलाई गर्ने मायाजस्तै तथा आशक्तिमा परिणत हुँदो रहेछ । बेल्जियममा एकजना महिला यसैगरी चिम्पान्जीको प्रेमजालमा फसेकी छिन् । चिडियाखानामा रहेको एउटा चिम्पान्जीप्रति उनको प्रेम र आशक्ति यतिधेरै बढ्यो कि उनी आफैले आफु र चिम्पान्जीको बीचमा प्रेम सम्बन्ध रहेको […]

बाहिरिँदै वर्षा र राजको प्रेम सम्बन्ध

काठमाडौं। वर्षा सिवाकोटी र अभिनेता राज कटुवाल प्रेममा सम्बन्धमा रहेको बाहिरिँदै आएको छ। गत वर्षको होलीपछि चर्चामा आउन थालेको उनीहरुको प्रेम सम्बन्ध अहिलेपनि कायमै छ। यसैगरी मंगलबार स्नेहा आश्रममा साथीको जन्मदिन मनाउँदै गर्दा इन्स्टा स्टोरीमा राजको छातीमा आफ्नो शिर राख्दै वर्षाले हाँसेको फोटो सार्वजनिक गरेकी छन्। त्यसले पनि उनीहरुको सम्बन्ध झाँगिदै गएको बुझ्न सकिन्छ।

फरक संगठनका कारण तुहिएको प्रेम सम्बन्ध!

फरक संगठनबीचका व्यक्तिको सम्बन्ध सफल नहुने उदाहरण मेरा मित्रहरू मलाई बेलाबेलामा सुनाउने गर्थे। यता हाम्रो भने जीवनका मुख्य दुई अध्याय सुरू भयको थियो। प्रेम र राजनीति।

सहकर्मी कलाकारसँग प्रेम सम्बन्धबारे अभिनेत्री पूजा शर्माको खण्डन !

अभिनेत्री पूजा शर्मा आफ्नो प्रेम सम्बन्धबारे खुलेर बोलेकी छन्। उनले दर्शकहरूले आफ्नो नाम र प्रेम सम्बन्ध अन्य सहकर्मीसँग जोड्ने विषयमा पनि बोलेकी छन्।

आमिर खानकी छोरी इराले स्विकारिन् बुवाको फिटनेस कोचसँगको प्रेम सम्बन्ध

आमिर खानकी छोरी इराले अन्ततः नुपुर शिखरेसँगको प्रेम सम्बन्ध स्वीकार गरेकी छिन्। इराले सम्बन्ध बारे बोल्न भ्यालेन्टाइन्स सप्ताह रोजेकी हुन्। उनले आफ्नो र नुपुरका केही तस्बिर पनि सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। ती तस्वीरमा उनीहरू बिचको निकटता झल्कन्छ। इराले पोस्टमा लेखेकी छिन्, ‘तिमीसँग र तिम्रालागि वचन लिनु एक सम्मान हो।’…