आमिर खानकी छोरी इराले अन्ततः नुपुर शिखरेसँगको प्रेम सम्बन्ध स्वीकार गरेकी छिन्। इराले सम्बन्ध बारे बोल्न भ्यालेन्टाइन्स सप्ताह रोजेकी हुन्।
उनले आफ्नो र नुपुरका केही तस्बिर पनि सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। ती तस्वीरमा उनीहरू बिचको निकटता झल्कन्छ। इराले पोस्टमा लेखेकी छिन्, ‘तिमीसँग र तिम्रालागि वचन लिनु एक सम्मान हो।’…