काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार-प्रसारमा सबैभन्दा कम खर्च काठमाडौँ जिल्लाको १० वटा निर्वाचन क्षेत्रका उम्मेदारले गर्नुपर्नेछ। निर्वाचन आयोगले उक्त प्रचार-प्रसार सम्बन्धि खर्च निर्धारण गरेको हो। देशका १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम खर्च काठमाडौँ जिल्लामा उम्मेदवारी दिनेले गर्नुपर्ने आयोगले जनाएको हो। आयोगका अनुसार काठमाडौँ जिल्लामा रहेका १० […]