पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य

काठमाडौं । निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ ।   संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तराष्ट्रिय उडानका लागि योग्य ...

सम्बन्धित सामग्री

चेङ्दु-पोखरा हवाई रुट ‘कनेक्टिभिटी नेटवर्क’को नयाँ उपलब्धि

चिनीया एक्जिम बैंकको सरल ऋण र अनुदानमा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल संचालन भएको ६ महिनापछि चीनको सिचुआन एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको विमान अवतरण भयो । यसले पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि सुरक्षित र सहज छ भन्ने संकेत दिएको छ र विश्वप्रसिद्ध पर्यटकीय नगरी बाँकी विश्वसंग सिधा हवाई सम्पर्क गर्न सक्षम भएको छ । …

पोखरा विमानस्थल रात्रिकालीन उडानका लागि तयार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए) रात्रिकालीन उडानका लागि तयार भएको छ । आधुनिक उपकरणको सहायताले जहाज

पोखरा विमानस्थल सञ्चालनका लागि तयार

काठमाण्डौ – राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । विमानस्थलमा एक हप्ता लामो यान्त्रिक परीक्षण उडान क्यालिब्रेशन फ्लाइट सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान सफलताका साथ सम्पन्न भइसकेको छ’, उहाँले भन्न...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

-सिबी अधिकारी राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीयरअन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ ।  विमानस्थलमा एकसाता लामो यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो […]

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । विमानस्थलमा एकसाता लामो यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । “पोखरा अन्तर्राष्ट्रिय …

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । विमानस्थलमा एकसाता लामो यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान सफलताका स

क्यालिब्रेसन उडानका लागि पोखरा पुग्यो एरो थाई

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार हुने क्यालिब्रेसन अर्थात् यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज पोखरा विमानस्थलमा पुगेको छ । विमान पोखरा आइपुगेको सोमबार दिउँसो १२ बजेदेखि यान्त्रिक परीक्षण उडान गर्ने तयारीमा रहेको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो । विमानस्थल सञ्चालनअघि विमानस्थलमा जडान गरिएका प्राविधिक उपकरणहरुले सही रुपमा काम गर्छन् […]

पर्सिदेखि हुने यान्त्रिक परीक्षण उडानको लागि एरो थाइ कम्पनीको जहाज पोखरामा

कास्की – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्सि सोमबार हुने क्यालिब्रेसन अर्थात् यान्त्रिक परीक्षण उडानका लागि एरो थाइ कम्पनीको जहाज पोखरा विमानस्थलमा पुगेको छ । विमान पोखरा आइपुगेको र पर्सि सोमबार दिउँसो १२ बजेदेखि यान्त्रिक परीक्षण उडान गर्ने तयारीमा रहेको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो । विमानस्थल सञ्चालनअघि विमानस्थलमा जडान गरिएका प्राविधिक उपकरणहरुले सही रुपमा काम गर्छन् कि गर्दैनन् भनेर जाँच गर्नको लागि यान्त्रिक परीक्षण उडान गरिन्छ । क्यालिब्रेसन उडानका लागि पोखरा ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी हुँदैछ क्यालिब्रेसन

२ मंसिर, पोखरा । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार गतेदेखि क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान हुँदैछ । मंसिर ५ गतेदेखि( सोमबार) १२ मंसिरसम्म हुने क्यालिब्रेसन उडानका लागि अहिले अन्तिम तयारी भइरहेको छ । क्यालिब्रेसन उडानका लागि विमानस्थलको एप्रोन, रनवेलगायत प्राविधिक र भौतिक पक्षमा व्यवस्थापनको काम भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । पोखरा विमानस्थल आयोजना प्रमुख विनेश […]

बुद्ध एयरले उद्घाटनकै दिन पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने

काठमाडौँ – पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले उद्घाटनकै दिन पहिलो उडान गर्ने भएको छ। बुद्धले पोखरा विमानस्थल सञ्चालनमा आउनेबित्तिकै प्रथम अन्तर्राष्ट्रिय उडानको रूपमा पोखरा–बनारस उडान गर्ने भएको हो। नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले १ जनवरी २०२३ देखि पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने मिति तय गरेको छ। ‘जनवरी २०२३ देखि अन्तर्राष्ट्रिय उडानका […]