काठमाडौँ – पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले उद्घाटनकै दिन पहिलो उडान गर्ने भएको छ। बुद्धले पोखरा विमानस्थल सञ्चालनमा आउनेबित्तिकै प्रथम अन्तर्राष्ट्रिय उडानको रूपमा पोखरा–बनारस उडान गर्ने भएको हो। नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले १ जनवरी २०२३ देखि पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने मिति तय गरेको छ। ‘जनवरी २०२३ देखि अन्तर्राष्ट्रिय उडानका […]