चिनीया एक्जिम बैंकको सरल ऋण र अनुदानमा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल संचालन भएको ६ महिनापछि चीनको सिचुआन एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको विमान अवतरण भयो । यसले पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि सुरक्षित र सहज छ भन्ने संकेत दिएको छ र विश्वप्रसिद्ध पर्यटकीय नगरी बाँकी विश्वसंग सिधा हवाई सम्पर्क गर्न सक्षम भएको छ । …