निःशुल्क शौचालय प्रयोग गर्न दिने ३३ संघसंस्थासँग काठमाडौँ महानगरको सम्झौता (सूचीसहित)

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्र २५० वटा शौचालय सञ्चालनमा आउने भएको छ । त्यसका लागि ३३ वटा संघ संस्थासँग काठमाडौँ महानगरपालिकाले सम्झौता गरेको छ। बैङ्क, रेस्टुरेन्ट, स्कूल, प्रकाशन गृह, बिजनेस कम्प्लेक्ससहित ३३ वटा संघसंस्थाका प्रतिनिधिहरूसँग सोमबार सम्झौता भएको हो । महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरका […]

सम्बन्धित सामग्री

विभिन्न स्थानमा निःशुल्क शौचालय सञ्चालन तथा सफाइ सामाग्री वितरण

काठमाडौंको दरबारमार्गमा रहेको दरबार लाउन्ज एण्ड बारमा निःशुल्क शौचालय प्रयोग गर्न पाइने भएको छ ।

दरबारमार्गको दरबार लाउन्ज एण्ड बारमा निःशुल्क शौचालयकाे व्यवस्था

काठमाडौं : दरबारमार्गमा रहेको दरबार लाउन्ज एण्ड बारमा अब निःशुल्क शौचालय प्रयोग गर्न पाइने भएको छ।यसका लागि महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइले आज निःशुल्क शौचालयसम्बन्धी सूचना बोर्ड, शौचालय सफाइ गर्ने, दुर्गन्ध हटाउने सामग्री उपलब्ध गराएको छ। यससँगै महाराजगञ्जमा रहेको प्रेसिडेन्ट सेकुवा, गोङ्गबु मित्रनगरको भलिबल क्लब, माछापोखरी प्रेसिडेन्ट सेकुवामा भएका शौचालय निःशुल्क गरिएको छ। यी स्थानका लागि पनि सफाइका सामग्री उपलब्ध गराइएको छ।सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख डा

सांग्रिला डेभलपमेन्ट बैंकले सार्वजनिक शौचालय बनाउने

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रिय कार्यालय, बालुवाटार परिसरमा सर्वसाधारण नागरिकलाई निःशुल्क शौचालय प्रयोग गर्न दिने निर्णय गरेको छ । यसका लागि बैंकले काठमाडौं महानगरपालिकसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र काठमाडौं महानगरपालिकाको मातहतमा रहेको सार्वजनिक निजी साझेदारी एकाइका तर्फबाट नुरनिधि न्यौपानेले हस्ताक्षर गरेका छन् । बैंकको यस […]

सिटी एक्सप्रेसले सर्वसाधारणलाई निःशुल्क शौचालय प्रयोग गर्न दिने

काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःनिःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ । कम्पनीले काठमाडौंको कमलादी स्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःनिःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको हो । काठमाडौं महानगर कार्यपालिकाको यहि जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउनको लागि होटल तथा अन्य संस्थाहरुलाई कार्यालयमा भएको […]

होन्डाका शोरूमहरूमा अबदेखि निःशुल्क शौचालय

होन्डाको सबै शोरुहरुमा निःशुल्क शौचालय प्रयोग गर्न पाइने भएको छ । व्यवसायी शौरभ ज्योतिले सामाजिक सञ्जाल मार्फत परिवर्तन सुरु हुन्छ हामीबाट भन्ने मुल नाराका साथ आफ्ना शोरुमहरुका शौचालयलाई निःशुल्क बनाउने घोषणा गरेका छन् ।