काठमाडौं । नेत्रहीन युवा संघ नेपालको आयोजना तथा राइट हियर राइट नाउ २ को सहयोगमा बृहत यौनिकता शिक्षामा अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरीहरुको पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,शिक्षा तथा मानव स्रोत विकास केन्द्र, काठमाण्डौँ महानगरपालिका, बुढानिलकण्ड नगरपालिका, परिवार नियोजन संघ नेपाललगायत अपाङ्गता क्षेत्रमा क्रियाशील संघ सस्थाहरुका […]