भौतिक उपस्थितिमै पढाइ, तीन शिक्षामन्त्री फेरिँदा पनि जारी भएन शिक्षा ऐन

काठमाडौं ः शुक्रबार विक्रम सम्वत् २०७९ लाई विदाइ गर्दै नयाँ सम्वत् अर्थात २०८० साल लाग्दै छ। सबै नयाँ वर्षलाई स्वगत गर्न आतुर छौँ। यसबीच ०७९ सालमा शिक्षा क्षेत्र कस्तो रह्यो भनी चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ।एकै वर्ष ३ शिक्षा मन्त्री फेरिए‚ जारी भएन शिक्षा ऐन०७९ सालमा एकै वर्ष ३ जना शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री फेरिए। नेकपा माओवादी केन्द्रबाट देवेन्द्र पौडेल सालको शुरुमा शिक्षामन्त्री थिए। उनले १५ महिनाभन्दा बढी समय शिक्षा मन्त्रालय सम्हाले।

सम्बन्धित सामग्री

संघीय शिक्षा ऐनमा गाँठो : आठ वर्षमा सात मन्त्री आए तर ऐन आएन

काठमाडौं । आठ वर्षमा सात शिक्षामन्त्री फेरिए पनि संघीय शिक्षा ऐन आउन सकेको छैन । हरेक मन्त्रीले मन्त्रालयको वागडोर सम्हालेकै दिन संघीय शिक्षा ऐन ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्ने गर्छन् । तर, मस्यौदा ऐन तयार भएको सात वर्ष पुगिसक्दा पनि अझै ऐन आउन सकेन । वि.सं.२०७२ मा तत्कालीन मन्त्री गिरिराजमणि पोखरेलको आफ्नो कार्यकालयमा तयार भएको […]

संघीय शिक्षा ऐन जारी हुने प्रक्रियामा छ : शिक्षामन्त्री राई

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन जारी गर्ने प्रकृयामा रहेको बताएका छन्। शुक्रबार बौद्ध महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयको ७० औँ वार्षिक उत्सव समारोहमा शिक्षा ऐन छिट्टै जारी गर्ने गरी आवश्यक काम थालेको बताएका हुन्।उनले त्रूटिरहित ऐन जारी गर्ने बताए। ‘म शिक्षा मन्त्रालयमा आउनुभन्दा अगाडि शिक्षा ऐन आइसकेको रहेछ,त्यसलाई परिमार्जन गर्ने भएमा शिक्षाविदहरूलाई आक्रमण गर्नेछु,मैले उहाँहरूको सहयोगको अपेक्षा राख्ने छु,अब हामी शिक्षा ऐन ल्याउने

शिक्षामन्त्री राईसमक्ष संघीय शिक्षा ऐन ल्याउने चुनौती

काठमाडौं । जनता समाजवादी (जसपा) पार्टीबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका अशोककुमार राईका अगाडि ५० वर्षदेखि नफेरिएको शिक्षा ऐन मुख्य चुनौतीको रूपमा उभिएको छ । त्यति मात्रै होइन, शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको वागडोर सम्हालेका मन्त्री राईसामु शिक्षा, विज्ञान तथा प्रविधिको बजेटलाई २० प्रतिशत पु¥याउनेदेखि अन्य दर्जनौं चुनौती छन् । शिक्षाका प्रशासनिक र प्राविधिक […]

शिक्षक मर्यादाक्रमको फाइल अघि बढेको छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विद्यायन समितिमा पुगेको बताएका छन् । शनिबार गलकोट र बुर्तिबाङमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग शैक्षिक तथा पेशागत अन्तरक्रिया कार्यक्रममा उनले संघीय शिक्षा ऐन विद्यायन समितिमा पुगेको भन्दै त्यो सरकारको सम्पत्तिको रुपमा रहेको बताए । उनले शिक्षकको मर्यादाक्रमको फाइल अघि बढाएको बताउँदै गृहमन्त्रालयसँग समन्वय गरी चाँडै टुङ्ग्याइने जानकारी दिए । “शिक्षकको तलब सुविधा र मर्यादाक्रमको विषयमा पहल भइरहेको छ,&rdq

संघीय शिक्षा ऐन राष्ट्रियसभामा पेस गर्ने तयारी

काठमाडौँ । संघीय शिक्षा ऐनको विधेयक राष्ट्रियसभामा पेस गरिने भएको छ । हाल प्रतिनिधिसभा नरहेको अवस्थामा सरकारले उक्त विधेयक राष्ट्रियसभामा पेस गर्ने तयारी गरेको हो ।  उक्त विधेयक हाल मन्त्रिपरिषद् अन्तर्गतकै विधायन समितिमा छलफलको क्रममा छ । उक्त समितिबाट पारित भएर पुनः मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ । मन्त्रिपरिषद् बैठकले पास गरेमा राष्ट्रियसभामा पेस गरिने शिक्षामन्त्री […]

संघीय शिक्षा ऐन विधेयक राष्ट्रियसभामा दर्ता गर्दैछौं : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विधेयकलाई अन्तिम रूप दिई राष्ट्रिय सभामा दर्ता गर्न लागिएको जानकारी दिएका छन् ।   ‘आगामी निर्वाचनमा सार्वजनिक शिक्षाका मुद्दा’ विषयक छलफल समेत राखिएको सो समारोहमा शिक्षाकर्मीहरूले संघीय शिक्षा ऐन किन नआएको भनी प्रश्न गरेका थिए । जवाफमा मन्त्री पौडेलले शिक्षासम्बन्धी ६ वटा ऐनलाई अघि बढाइएको […]

संघीय शिक्षा ऐन विधायन समितिमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले संघीय शिक्षा ऐन विधायन समितिमा पेस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले पेस गरेको शिक्षा ऐन आवश्यक छलफलको लागि विधायन समितिमा पेस गर्ने निर्णय गरेको हो । चार महिनादेखि अट्किएको उक्त विधेयक अर्थ र कानुन मन्त्रालयले राय र सुझावसहित शिक्षा मन्त्रालयलाई पठाएको थियो ।

संघीय शिक्षा ऐन विधायन समितिमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषदको बैठकले संघीय शिक्षा ऐन विधायन समितिमा पेश गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले पेश गरेको शिक्षा ऐन आवश्यक छलफलको लागि विधायन समितिमा पेश गर्ने निर्णय गरेको हो । चार महिनादेखि अड्किएको उक्त विधेयक अर्थ र कानुन मन्त्रालयले राय र सुझावसहित शिक्षा मन्त्रालयलाई पठाएको थियो ।

संघीय शिक्षा ऐन ल्याउन प्रतिबद्ध छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेलबीच शिक्षा क्षेत्रका विविध विषयमा छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवा र मन्त्री पौडेलबीच छलफल भएको हो । भेटका क्रममा मन्त्री पौडेलले शिक्षा ऐन अर्थ र कानुन मन्त्रालयमा अल्झेको हुँदा तत्काल अगाडि बढाउन प्रधानमन्त्री देउवा समक्ष अनुरोध गरे ।साथै भेटमा विश्वविद्यालयमा हुने तालाबन्दी, शिक्षक दरबन्दी लगायतका विषयमा पनि छलफल भएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्