निषेधाज्ञा थप गर्नेबारे सहमति, सार्वजनिक गाडी सञ्चालनबारेको निर्णय भोलि १० बजे हुने
‘निषेधाज्ञा एक हप्ता थप गर्ने विषयमा एकमत भएका छौं, मोडालिटीसहित निर्णय हामी भोलि गर्छौं’ उनले भने, ‘भोलि साढे ८ बजे बैठक बसेर १० बजे निर्णय सार्वजनिक गर्ने गरी आजको बैठक सकिएको छ।’...
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता थपिने भएको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा आज रातिदेखि सकिन लागेकाले केही खुकुलो बनाउँदै एक हप्ता थप्न लागेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको हिजोको बैठकले एक हप्ता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको भए पनि त्यसमा के कस्ता मापदण्डहरु कायम गर्ने भन्नेबारेमा आज बस्ने बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकामा जोर बिजोर प्रणालीमार्फत सार्वजनिक गाडी सञ्च...