गिद्ध संरक्षणमा नमुना काम भइरहेकै बेला कावासोतीमा एकैथलोमा तीनवटा गिद्ध मृत फेला परेका छन् । कावासोती नगरपालिका ३ स्थित नमूना जिल्ला सदरमुकाम क्षेत्रभित्रको जंगलमा सोमबार तीनवटा वयस्क गिद्ध मृत अवस्थामा फेला परेका हुन् ।
नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–११ लोकाहा खोला किनारमा आज पाँच गिद्ध (जटायु) मृत फेला परेका छन्। चार डङ्गर प्रजाति र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेका हुन्।जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीका अनुसार सोही स्थानमा एउटा सुन गिद्ध र ६ डङ्गर प्रजातिको गिद्ध विरामी अवस्थामा फेला परेका छन्।गिद्ध मरेको स्थानमा दुई स्याल पनि मृत फेला परेकाले त्यही सिनो खाएर गिद्ध मरेको आशङ्का गरिएको छ। खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर
कावासोतीमा चारवटा लोपोन्मुख डंगर जातका गिद्ध मृत फेला परेको छ । जिल्ला सदरमुकाम कावासोतीस्थित केरुङ्गे खोला नजिक बिहीबार चार वटा गिद्ध मृत भेटिएको संरक्षणकर्मी डिबी चौधरीले जानकारी दिए । उनका अनुसार विषाक्त खान्कीका कारण गिद्ध मरेको हो ।
कावासोती । लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिको गिद्ध मृत फेला परेको छ । नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को कावासोती–३ स्थित केरुङ्गे खोलाको छेउमा पाँच वटा डङ्गर प्रजातिको गिद्ध मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन अधिकृत मोहनराज काफ्लेले पाँच गिद्ध मृत अवस्थामा र दुई घाइते अवस्थामा फेला परेको जानकारी दिए । ‘गिद्ध मरेको ठाउँमा एउटा स्याल पनि […]
नवलपरासी । लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिको गिद्ध मृत फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–३ स्थित केरुङ्गे खोलाको छेउमा पाँच वटा डङ्गर प्रजातिको गिद्ध मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
कावासोती – लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिको गिद्ध मृत फेला परेको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–३ स्थित केरुङ्गे खोलाको छेउमा पाँच वटा डङ्गर प्रजातिको गिद्ध मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ। वन अधिकृत मोहनराज काफ्लेले पाँच गिद्ध मृत अवस्थामा र दुई घाइते अवस्थामा फेला परेको जानकारी दिए। ‘गिद्ध मरेको ठाउँमा एउटा स्याल पनि मरेको भेटिएको […]
विषाक्त सिनो खाँदा बुधवार पश्चिम नवलपरासीमा ७० भन्दा बढी गिद्ध मृत फेला परेका छन् ।
रामग्राम नगरपालिका–४ जितपुरमा गिद्धहरू मरेको अवस्थामा बुधवार फेला परेका हुन् । गिद्धलाई प्रकृतिको कुचिकारको रूपमा चिनिन्छ ।
पछिल्लो समय नेपालमा गाईवस्तुलाई खुवाइने विभिन्न प्रकारका औषधिले गिद्ध मरेर नेपालमा गिद्धको संख्या ह्वात्तै घटेको छ ।
गिद्ध कसरी मरे भन्नेबारे जानकारी हुन सकेको छैन । गाउँको पोखरी नजिक खेतहरूमा मरेको अवस्थामा छरिएर रहेका गिद्धहरूको व्यवस्थापन हुन नसक्दा दुर्गन्ध समेत फैलिन थालेको छ । पछिल्लो समय गिद्...
परासी । पश्चिम नवलपरासीमा एकैसाथ ६७ वटा गिद्ध मृत फेला परेका छन् । जिल्लाको रामग्राम नगरपालिका वडा ४ जितपुरस्थित पर्तीजग्गामा ६७ वटा गिद्ध मृत फेला परेका हुन् । एउटा गिद्ध बिरामी अवस्थामा फेला परेको छ । बिरामी गिद्धको उपचार भैरहेको छ । सो क्षेत्रमा मारेर फालिएको कुकुरको सिनो खाएका कारण यति धेरै गिद्धको मृत्यु भएको अनुमान गरिएको छ । स्थानीयवासीका अनुसार जितपुरका एक व्यक्तिले विष खुवाई मारेर फालेको कुकुर खाएका कारण गिद्धको मृत्यु भएको अनुमान गरिएको छ । स्थानीयवासीका अनुसार मंगलबार दिउँसो ३ बज
विश्वमा लोपोन्मुख अवश्थामा पुगेका गिद्धहरु पश्चिम नवलपरासीको सदरमुकाम परासीको जितपुरमा सयभन्दा बढी सङ्ख्यामा मृत फेला परेका छन् ।
पश्चिम नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको खुला मैदानमा एक सयभन्दा बढी सङूख्यामा गिद्ध मृत फेला परेको रामग्राम नगरपालिकाका स्थानियवासी शम्भु उपाध्यायले बताउनुभएको छ ।
पश्चिम नवलपरासी : पश्चिम नवलपरासीमा प्रकृतिको कुचीकार मानिने लोपोन्मुख मानिने गिद्ध सयभन्दा बढी संख्यामा मृत अवस्थामा फेला परेका छन्।जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ४, पाल्ही बहुमुखी क्याम्पसबाट पश्चिमतर्फ रहेको खेतमा मरेका गिद्ध भेटिएका हुन्।यसअघि त्यस क्षेत्रमा गिद्ध देखिने गरेको थिएन। तर, एकाएक कसरी सयौँको संख्यामा मृत अवस्थामा गिद्ध फेला पर्यो भन्नेबारे अहिलेसम्म कुनै जानकारी थाहा लागेको छैन।रामग्राम नगरपालिकाबाट प्राविधिकहरूलाई खटाएर केही नमूना भैरहवा लगी जाँच गर्