विषाक्त सिनो खाँदा बुधवार पश्चिम नवलपरासीमा ७० भन्दा बढी गिद्ध मृत फेला परेका छन् ।
रामग्राम नगरपालिका–४ जितपुरमा गिद्धहरू मरेको अवस्थामा बुधवार फेला परेका हुन् । गिद्धलाई प्रकृतिको कुचिकारको रूपमा चिनिन्छ ।
पछिल्लो समय नेपालमा गाईवस्तुलाई खुवाइने विभिन्न प्रकारका औषधिले गिद्ध मरेर नेपालमा गिद्धको संख्या ह्वात्तै घटेको छ ।
गिद्ध कसरी मरे भन्नेबारे जानकारी हुन सकेको छैन । गाउँको पोखरी नजिक खेतहरूमा मरेको अवस्थामा छरिएर रहेका गिद्धहरूको व्यवस्थापन हुन नसक्दा दुर्गन्ध समेत फैलिन थालेको छ । पछिल्लो समय गिद्...