डिजिटल वालेट आईएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेटको भूमिका बढाउँदै लैजानु पर्ने बताएका छन् ।
ट्राफिक जरिवाना आइएमई पेबाट भुक्तानी हुँदै आएको सन्दर्भमा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीरा चौधरीबीच भएको छलफलमा उनले यस्तो बताएका...