हेमन्त मल्ल

हेमन्त मल्ल नेपाल प्रहरीका पूर्व डीआईजी हुनुहुन्छ ।

सम्बन्धित सामग्री

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीलाई तीन प्रश्न

नेपालमा विदेशी अपराधीहरूको चलखेल बढ्नुलाई कसरी हेर्नुभएको छ ? यस्ता अपराधका घटना म सिआइबीमा हुँदा पनि

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीलाई ३ प्रश्न

सार्वजनिक सुरक्षा व्यवस्था बलियो बनाउन प्रहरीको कस्तो भूमिका हुन्छ ? यसमा प्रहरीको सशक्त भूमिका हुन्छ । प्रहरीलाई साधनस्रोत, प्रविधि, दक्ष जनशक्ति आदि उपलब्ध गराएर बलियो बनाउनुपर्छ । यस्तो प्रहरीले मात्र सार्वजनिक सुरक्षालाई बलियो...

चौधरीको गिरफ्तारीपछि प्रहरीको इमेज बढ्यो : पूर्वडीआईजी‍

काठमाडौं– नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वप्रमुखसमेत रहेका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले उद्योगपति अरुणकुमार चौधरीको गिरफ्तारीपछि जनतामा प्रहरीको इमेज राम्रो बनेको बताएका छन् । ठूला व्यापारीहरु शक्तिकेन्द्रकै रुपमा रहेका कारण यसमा सरकारले खुट्टा कमाउने स्थिति आयो भने पनि प्रहरीले अनुसन्धान अघि बढाइसकेका कारण अब चौधरी सहजै नछुट्ने उनको विश्लेषण छ । चौधरीले सरकारी […]

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीलाई तीन प्रश्न

नेपाल प्रहरीका विशेष ब्युरोहरू किन अस्तव्यस्त अवस्थामा छन् ? देशमा अपराधको ग्राफ बढ्दै गएपछि विशेष ब्युरोहरू गठन गरिएका हुन् । प्रहरीको पहिलो ब्युरो लागुऔषध नियन्त्रण ब्युरो हो । पहिले–पहिले ब्युरोमा काम गर्ने प्रहरी कर्मचारीले...

पूर्वडिआइजी  हेमन्त मल्ल ठकुरीलाई तीन प्रश्न

नेपालमा चिनियाँ अपराधीहरूको चलखेल बढ्दै जानुलाई कसरी हेर्नुभएको छ ? यसलाई विभिन्न एंगलबाट हेर्न सकिन्छ । सुरुसुरुमा चिनियाँ आपराधिक गतिविधि विदेशी मुद्राको अवैध कारोबारमा सीमित देखिन्थ्यो । त्यसपछि बाघको छाला, हड्डी, रक्तचन्दन, जडिबुटीलगायतको अवैध...

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीलाई तीन प्रश्न

नयाँ गृहमन्त्रीबाट प्रहरी प्रशासनमा सुधार हुन सक्ने सम्भावना कति देख्नुहुन्छ ? उहाँमा राजनीतिक इच्छाशक्ति र इमानदारी भयो भने जति पनि सम्भावना छन् । पुराना मान्छेबाट काम भएन भन्ने आवाज उठिरहेको समयमा नयाँ अनुहारले...

किन बढ्दैछ पारिवारिक हिंसा?

पूर्व प्रहरी नायव महानिरिक्षक (डिआईजी) हेमन्त मल्ल माओवादीको १० वर्षे द्वन्द्वपछि नेपाली समाज हिंस्रक भएको बताउँछन्। ‘द्वन्द्वकालमा राज्य र विद्रोह पक्षबाट भएका ज्यादती र विस्थापनका कारण सामाजिक स्वरुपमा परिवर्तन आएको छ। त्यसैले अपराधको स्वरुपमा लिएर आएको...

भारतीय अध्यागमनमा पूर्वडीआईजी मल्लमाथि दुव्र्यवहार

भारतको अध्यागमन विभागमा नेपालका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीमाथि दुव्र्यवहार भएको छ । स्वास्थ्य उपचारका क्रममा दिल्ली जाने क्रममा मल्लमाथि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कर्मचारीले दुव्र्यवहार गरेका हुन् ।