प्रहरी सरुवा-बढुवाको अधिकार गृहमन्त्रालयबाट बालुवाटारमा सर्‍यो, चेन अफ कमान्ड आईजीपीको हातमा छैनः पूर्व डीआईजी हेमन्त मल्ल

काठमाडौं, २० वैशाख । नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लले प्रहरीको सरुवा-बढुवाका अधिकार गृहमन्त्रालयबाट बालुवाटारमा सरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मल्लले भने, “प्रहरी संगठन भनेको जनताको दैनिक दिनचर्यासँग जोडिएको छ । तर प्रहरीको सरुवा-बढुवाका अधिकार समेत गृहमन्त्रालयमा छैन, सीधै बालुवाटारमा सर्‍यो […]

सम्बन्धित सामग्री

गाँजा औषधि कि लागुपदार्थ? - BBC News नेपाली

नेकपा सांसद शेरबहादुर तामाङ गाँजामाथिको प्रतिबन्ध फुकुवाले कृषक धनी हुने बताउँछन् भने नेपाल प्रहरीका भूतपूर्व डीआईजी हेमन्त मल्ल त्यसोगरे सङ्गठित अपराध मौलाउने तर्क गर्छन्।

भारतीय अध्यागमनमा पूर्वडीआईजी मल्लमाथि दुव्र्यवहार

भारतको अध्यागमन विभागमा नेपालका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीमाथि दुव्र्यवहार भएको छ । स्वास्थ्य उपचारका क्रममा दिल्ली जाने क्रममा मल्लमाथि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कर्मचारीले दुव्र्यवहार गरेका हुन् ।

जुनी लामाको त्यो कल

काठमाडौं : केही वर्षअघि नेपाल प्रहरीको अनुसन्धान अधिकृतमा पहिलो नम्बरमा आउने नाम थियो, पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी। प्रहरी निरीक्षकबाट २०४३ मा नेपाल प्रहरी सेवामा प्रवेश गरेका मल्ल २०७२ मा डिआइजी पदबाट अवकाश पाए। अनुसन्धान अधिकृतको रूपमा उनले थुप्रै सफल अनुसन्धान गरेका छन्। मल्ल...