सुदूरपश्चिमका ५१ पालिकाको मतगणना सम्पन्न (सूचीसहित)

धनगढी । सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । यहाँका ८८ स्थानीय तहमध्ये ५१ पालिकाको मतगणना सम्पन्न भई अन्तिम परिणाम सार्वजनिक भएको छ । प्राप्त विवरणअनुसार अहिलेसम्म नेपाली कांग्रेसले २१ स्थानीय तहमा जित हासिल गरी पहिलो भएको छ भने नेकपा एमालेले १८ पालिकामा जितेर दोस्रो तथा नेकपा माओवादी केन्द्रले ११ […] The post सुदूरपश्चिमका ५१ पालिकाको मतगणना सम्पन्न (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

७४५ पालिकाको मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?

देशका ७५३ पालिकामध्ये ७४५ को मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारी विजयी बनेका छन् । काँग्रेसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिका जितेका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार काँग्रेसले ३२५, एमालेले २०३, माओवादीले १२१, जसपाले ३०, एकीकृत समाजवादीले २०, लोसपाले १६ र

स्थानीय निर्वाचनमा रुपन्देहीमा कांग्रेस पहिलो, एमाले दोस्रो

लुम्बिनी– स्थानीय तह निर्वाचन–२०७९ को मतगणना अनुसार रुपन्देही जिल्लाका अधिकांश पालिकाको मतगणना सम्पन्न भएर नतिजा सार्वजनिक भएका छन् । मतगणना सम्पन्न भएका पालिकाको परिणाम सार्वजनिक भएपछि शपथग्रहण पद बहालीसमेत भएका छन् । रुपन्देहीका १६ स्थानीय पालिकामध्ये १३ पालिकाको मतगणना परिणाम सार्वजनिक भइसकेका छन् । घोषणा भएका एक उपमहानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिकामध्ये सबैभन्दा बढी […]

७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ?

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न भएको छ ।  मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ ।काँग्रेसपछि क्रमशः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।मतगणना सम्पन्न भएका पालिकामध्य

७२९ पालिकामा मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?

काठमाडौं, ९ जेठ । निर्वाचन आयोगले ७२९ वटा पालिकामा मतगणना सम्पन्न गरेको छ । आयोगले गत वैशाख ३० गते एकसाथा सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब देशका २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । आयोगका अनुसार मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसका उम्मेदवारले […]

सात सय छ पालिकाको मतगणना सम्पन्न

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७०६ को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ । मुलुकभर कूल ७५३ पालिका रहेकामा गणना सकिएका पालिकाको प्रतिशत ९३ दशमलव ९४ प्रतिशत देखिएको छ । मतपरिणाममा नेपाली …

७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

काठमाडौं । निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ । आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । हालसम्म मतपरिणाम सकिएका पालिकामध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि […] The post ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश १ मा अब ३२ पालिकाको परिणाम आउन बाँकी

प्रदेश १ मा हालसम्म १०५ पालिकाको मत परिणाम सम्पन्न भइसकेको छ । अब ३२ पालिकाको मत परिणाम आउन बाँकी छ ।  अहिलेसम्म प्रदेशका उदयपुर, इलाम, मोरङ, सुनसरी र झापाबाहेक ९ वटा जिल्लाको सबै पालिकाको मतगणना सम्पन्न भइसकेको छ । इलामको २, उदयपुरका २, मोरङका ९, सुनसरीका ९ र झापाका १० सहित ३२ स्थानीय तहको परिणाम आउन भने बाँकी छ ।हालसम्म आएको मत परिणाम अनुसार नेपाली कांग्रेस ५३, एमाले ३४, माओवादी केन्द्र १२, जनता समाजवादी २, राप्रपा १, नेकपा एकीकृत समाजवादी १ र स्वतन्त्र २ जनाले प्रमुखमा जितेका छन् ।

दाङका ८ पालिकाको मतगणना सकियो, ५ पालिकामा कांग्रेस र ३ पालिकामा माओवादी विजयी

दाङ । दाङमा हालसम्म ८ वटा पालिकाहरुको मतगणना सकिएको छ । जिल्लाको दश वटा पालिका मध्ये ८ वटा पालिकाको मतगणना सकिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । बाँकी तुलसीर उपमानगरपालिका र घोराही उपमहानगरपालिकाको मतगणना भने जारी रहेको छ । मतगणना सम्पन्न भएको पालिका मध्ये ५ वटा पालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ […]

सिन्धुलीको तीन पालिकामा गठबन्धन विजयी

जिल्लाका तीन वटा पालिकाको मतगणना सम्पन्न भएको निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ । मतगणना सम्पन्न भएका तीनवटै पालिकामा गठवन्धनका उमेदवारहरु विजयी भएका छन् । तीनपाटन गाउँपालिका र घ्याङलेख गाउँपालिकामा गठवन्धनका तर्फबाट...