जिल्लाका तीन वटा पालिकाको मतगणना सम्पन्न भएको निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ । मतगणना सम्पन्न भएका तीनवटै पालिकामा गठवन्धनका उमेदवारहरु विजयी भएका छन् । तीनपाटन गाउँपालिका र घ्याङलेख गाउँपालिकामा गठवन्धनका तर्फबाट...
काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्तारुढ दलले गठबन्धन गर्दा गुल्मीमा नेकपा एमालेलाई धक्का लागेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा पहिलो दल भएको एमाले यसपटक तेस्रो स्थानमा झरेको छ ।जिल्लाका १२ पालिकामध्ये एमालेले दुई वटा गाउँपालिका र एउटा नगरपालिकामा नेतृत्व पाएको छ । नेपाली काँग्रेसले एउटा नगरपालिका र चार गाउँपालिकाको नेतृत्व पाएको छ भने नेकपा माओवादी केन्द्रले चार गाउँपालिकाको नेतृत्व पाएको छ ।नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको गृह पालिका रुरुक्षेत्र गाउँपालिका यसपटक एमालेले गुमाएको छ ।
स्थानीयतह निर्वाचनमा उदयपुरका थप ३ पालिकाको नतिजा सार्वजनिक भएको छ। पछिल्लो नतिजा अनुसार ताप्ली गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष उम्मेदवार ढुंगराजले विकले जितेसँगै उदयपुरगढी र रौतामाई गाउँपालिकामा गठबन्धनले विजयी हासिल गरेको छ।...
सुर्खेत - सल्यानको दुई पालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । कुमाख र त्रिवेणी गाउँपालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
कुमाख गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ । अध्यक्षमा काँग्रेसका मानबहादुर बुढाथोकीले चार हजार ५८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ...
सल्यानमा कांग्रेस, एमाले गठबन्धनले पालिकामा खाता खोलेको छ । कुमाख गाउँपालिकामा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका मानवहादुर वुढाथोकीले ४ हजार ५८ मत ल्याएर विजयी हुनुभएको छ ।
सत्ता गठबन्धनले जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार ८ पालिकामा जीत हासिल गरेको छ । जसमा एक नगरपालिका समेटिएको छ भने बाँकी सबै गाउँपालिका हुन् । नतिजा आएका हिमाली जिल्लाका अधिकांश पालिकामध्ये काँग्रेसले ५ पालिकामा जित हासिल गर्दा माओवादी केन्द्रले एक र एकीकृत समाजवादी पार्टीले ३ पालिका जितेको छ । एकीकृत समाजवादीले जितेका डोल्पाका दुबै पालिका निर्विरोध भएको हो । यस्तै एमालेले एक्लै ६ पालिका जितेको छ। शुक्रबार सम्पन्न स्थानीय निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनको महानगरपालिका र उपमह
२०७४ को निर्वाचनलाई आधारमा चितवनमा सबैभन्दा ठुलो दल नेकपा एमाले भएको थियो । एमालेले गत निर्वाचनमा चितवनको ७ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा पालिका प्रमुख र उपप्रमुख पद जितेको थियो भने एउटामा पालिकामा उपप्रमुख पद जितेको थियो । यस्तै एउटा पालिकामा काँग्रेस–माओवादी केन्द्रको गठबन्धन विजयी भएको थियो । उक्त गठबन्धनबाट माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकाको प्रमुख र काँग्रेसले उपप्रमुख पदमा जितेको थियो ।चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा काँग्रेसले दुवै पदमा जितेको थि