सात सय छ पालिकाको मतगणना सम्पन्न

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७०६ को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ । मुलुकभर कूल ७५३ पालिका रहेकामा गणना सकिएका पालिकाको प्रतिशत ९३ दशमलव ९४ प्रतिशत देखिएको छ । मतपरिणाममा नेपाली …

सम्बन्धित सामग्री

समानुपातिक मतगणना सम्पन्न, एमाले पहिलो

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन समानुपातिकतर्फको मतगणना सकिएको छ । यससँगै सात राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएर राष्ट्रिय दल बन्ने निश्चित भएको छ । समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर एमाले पहिलो दल बनेको छ । लोकप्रिय २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको मतअनुसार उसले समानुपातिकतर्फ ३४ सिट पाउने पक्कापक्की भएको छ […] The post समानुपातिक मतगणना सम्पन्न, एमाले पहिलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रत्यक्ष तर्फकाे मतगणना सम्पन्न, कांग्रेस पहिलो र एमाले दोस्रो दल

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको सबै मत परिणाम आएको छ । दोलखाको मत परिणाम आएसँगै प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० वटै क्षेत्रको नतिजा सार्वजनिक भएको हो । अन्तिममा नतिजा सार्वजनिक भएको दोलखमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित हुनु भएको छ । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा […]

नेकपा (माओवादी केन्द्र)लाई समानुपातिकतर्फ १० लाख मत

नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फ १० लाख पाँच हजार छ सय ७९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ८७ लाख ७४ हजार छ सय ६१ मतगणना सम्पन्न भएको छ । जारी मतगणनामा नेकपा ९एमाले० २४ लाख १३ हजार दुई सय २२ मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको […]

समानुपातिकतर्फ ८० प्रतिशत मतगणना सम्पन्न

काठमाण्डाै – यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य  चुनाव अन्तर्गत समानुपातिक प्रणालीतर्फ अहिलेसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना हु...

ओखलढुंगामा प्रतिनिधिसभाकाे समानुपातिक मतगणना सम्पन्न, एमाले पहिलाे

ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधि सभातर्फको समानुपातिक मतगणना सम्पन्न भएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाका अनुसार नेपाली कांग्रेस भन्दा एमालेले १ हजार २ सय ४६ भन्दा बढी मत प्राप्त गरेकाे हाे । समानुपातिकमा एमालेले २५ हजार २ सय ४५ मत र कांग्रेसले २३ हजार ९ सय ९९ मत प्राप्त गरेका छन् । नेकपा माओवादी […]

ओखलढुंगामा प्रदेश सभाको समानुपातिकाे मतगणना सम्पन्न, कांग्रेसको बढी मत

ओखलढुंगा । ओखलढुंगामा प्रदेश सभातर्फको समानुपातिककाे मतगणना सम्पन्न भएकाे छ । आज शुक्रबार मतगणनामा नेकपा एमाले भन्दा नेपाली कांग्रेसले ३ सय ५१ बढी मत प्राप्त गरेकाे हाे । ओखलढुंगाकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्यांक अनुसार कांग्रेसले २५ हजार ७९ मत प्राप्त गरेकाे छ । त्यस्तै एमालेले २४ हजार ७ सय २८ मतसहित दोस्रो स्थानमा रहेकाे […]

६ सय ९८ स्थानीय तहको मतगणना सम्पन्न

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ७५३ मध्ये ६ सय ९८ पालिकाको अन्तिम परिणाम घोषणा भएको छ । हालसम्मको घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३०९ पालिका प्रमुख जितेको छ भने २८२ पालिकाको उपप्रमुख पनि जितेको छ । नेकपा एमालेले १९० पालिका प्रमुख र २१५ उपप्रमुख जितेको छ भने नेकपा माओवादी केन्द्र १ सय १९ पालिका […]

निर्देशिका नसच्चिए तोकिएको मितिमा मतगणना सम्पन्न गर्न असम्भव

निर्देशिकामा एक सिफ्टमा २ हजार मतगणना संख्या राखिएको छ। यसअघि संघीय निर्वाचनमा ५ सय मात्रै मतगणना संख्या राखिएको थियो। तर यसपटक निर्देशिकामा १ हजार ५ सय थपेर २ हजार पुर्‍याइएको छ। जुन एक सिफ्टमा काउण्ट गर्न असम्भव देखिएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भ...

३ सय १६ स्थानीय तहको मतगणना सम्पन्न - Naya Patrika

यही असार १४ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तह निर्वाचनकोे ३ सय १६ तहको मतगणना सम्पन्न भएको छ...पूरा पढ्नुहोस् »