काभ्रे । स्थानीय तहले भूवर्गीकरण गरे पछि मात्र जग्गाको कित्ताकाट तथा खरिद विक्री हुने भए पनि जिल्लाका ६ वटा स्थानीय तहले अझै जग्गा वर्गीकरण गर्न सकेका छैनन् । चैत्र १ गते बुधवार देखि वर्गीकरण गरिएका तीन वटा पालिकाको लिखत सुरु गर्ने मालपोत कार्यालय जानकारी दिएको छ । ‘पहिलो चरणमा धुलिखेल नगरपालिकाले वर्गीकरण गरेर पठायो’–मालपोत कार्यालय […]