‘प्रेमगीत ३’को भारत प्रवर्द्धनमा सघाउने गोविन्दाको प्रतिबद्धता

काठमाडौं । ‘प्रेमगीत ३’को भारत प्रदर्शनबारे बलिउड स्टार गोविन्दा र नेपाली अभिनेता प्रदीप खड्काबीच आइतबार भेटवार्ता भएको छ । भेटमा गोविन्दाले फिल्मको भारत प्रवद्र्धनमा आफूले सघाउने बताए । ‘उहाँले हामीलाई प्रमोसनमा सघाउने प्रतिबद्धता जनाउनुभएको छ,’ भेटपछि प्रदीपले अनलाइनखबरसँग भने, ‘उहाँको प्रतिबद्धतालाई लिएर हामी उत्साहित छौं ।’गोविन्दासँगको भेटमा निर्देशक दिनेश डीसी र चौधरी ग्रुपका वरुण चौधरी […]

सम्बन्धित सामग्री

निर्माताले सार्वजनिक गरे ‘प्रेमगीत ३’को पहिलो साताको ग्रस कलेक्सन

काठमाडौं । ‘प्रेमगीत ३’ले शुक्रबार पहिलो साताको कमाइ सार्वजनिक गरेको छ । निर्माता सन्तोष सेनले सामाजिक संजालमार्फत फिल्मको नेपाल, भारत र विश्वब्यापी कमाइलाई बाहिर ल्याएका छन् । उनका अनुसार फिल्मले पहिलो साता नेपालमा ७ करोड ९६ लाख रुपैयाँ ग्रस कमाएको छ । २ करोड ५ लाख ग्रसको ओपनिङसहित शनिबार २ करोड २२ लाख, आइतबार साढे […]

विश्वका १२ सय हलमा एकसाथ प्रदर्शनमा आयाे चलचित्र प्रेमगीत-३ !

काठमाण्डाै - आजदेखि बहुप्रतिक्षित चलचित्र प्रेमगीत-३ प्रदर्शनमा आएकाे छ। याे चलचित्र नेपाललगायत विश्वका १ हजार २ सय हलमा एकसाथ प्रदर्शनमा आएकाे हाे। तर, ‘प्रेमगीत ३’ को हिन्दी संस्करण भने प्राविधिक कारण जनाउँदै आज नेपालमा भने रिलिज भएन।नेपालसहित भारत, अमेरिका, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशका १ हजार २ सयभन्दा बढी सिनेमा हलमा याे चलचित्र एकैसाथ प्रदर्शनमा आएको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा नायक प्रदीप खड्का, नायिका कृष्टिना गुरुङ र सुनिला थापाक...

‘प्रेमगीत ३’ विश्वभर रिलिज

काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगीत ३’ आज शुक्रबारदेखि विश्वभर रिलिज हुँदैछ । विश्वका १२ सय हलमा एकै दिन फिल्म रिलिज हुन लागेको हो । फिल्म पहिलोपटक नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो । हिन्दी भाषामा डब गरिएको पहिलो नेपाली फिल्म भारत, युएइ, बेलायत, क्यानडा, अमेरिका, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, फिजी, जापान, […]

‘प्रेमगीत ३’ विश्वभरका १२ सय पर्दा लाग्ने

प्रतीक्षित फिल्म ‘प्रेमगीत ३’ शुक्रबारबाट नेपाल र भारत एकसाथ रिलिज हुँदैछ । नेपालमा नेपाली र हिन्दी तथा भारतमा हिन्दी भाषामा रिलिज हुन लागेको फिल्म हिन्दी संस्करण विश्वभरका १२ सय पर्दाबाट एकसाथ रिलिज हुने निर्माण युनिटले जनाएको छ । फिल्म नेपाल र भारतसहित यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड लगायतमा पनि रिलिज हुँदैछ । फिल्मको भारतमा अग्रिम बुकिङ राम्रो रहेको निर्देशन सन्तोष सेनले जानकारी दिए । स्वर्गीय छेतेन गुरुङ र सन

प्रेमगीत–३ नेपालसँगै भारत डुल्दै

मधेसका साथै कला प्रेमी दर्शकको चाहनालाई मध्यनजर राख्दै प्रेमगीत–३ नेपाली र हिन्दी भाषामा एकै साथ रिलिज गरिने भएको छ। फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार मधेसका साथै कलाप्रेमी दर्शकको चाहनालाई मध्यनजर गर्दै प्रेमगीत–३ विजया दशमीको अवसर पारेर आगामी असोज ७ गतेदेखि एकै मितिमा नेपाल र भारतमा रिलिज हुने फिल्म नेपालमा नेपाली र हिन्दी भाषामा […]

हिन्दी र नेपाली भाषामा प्रेमगीत ३ को ट्रेलर

काठमाडौं । चलचित्र प्रेमगीत ३ नेपालमा नेपाली र भारत लगायत विभिन्न देशमा हिन्दी भाषामा आगामी ७ असोजबाट रिलिज हुने भएको छ । यो चलचित्रको नेपाली र हिन्दी दुबै भाषाको ट्रेलर बिहिबार रिलिज गरिएको छ । यो फिल्मलाई भारत लगायत अन्य देशमा ओटिटी प्लेटफर्ममा जी म्युजिकले प्रदर्शन गर्दैछ । सोही कारण यो चलचित्रको हिन्दी भर्सनको ट्रेलर […] The post हिन्दी र नेपाली भाषामा प्रेमगीत ३ को ट्रेलर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

यस्तो छ ‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर

नेपाल र भारत एकसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को ट्रेलर सार्वजनिक भएको छ । ७ असोजबाट सार्वजनिक प्रदर्शनको तयारमिा रहेको फिल्मको १ मिनेट ५८ सेकेन्डको ट्रेलरमा राजगद्दीको कथा छ । साउथ (दक्षिण भारतीय) फिल्म शैलीको ट्रेलरमा दर्घाको राजा (शिव श्रेष्ठ) राजगद्दी दुई छोरामध्ये कसलाई सुम्पिने भन्ने दोधारमा देखिएका छन् । उनी कान्छा छोरा (मनिष राउत) भन्दा जेठा छोरा (प्रेम उर्फ प्रदीप खड्का) लाई राजगद्दी सुम्पन चाँहन्छन् । तर, प्रेम गीत (क्रिस्टिना गुरुङ) को प्रेममा डुबेका छन् । जस

‘प्रेमगीत ३’ को टिजर दुई भाषामा रिलिज

नेपाल र भारत एकसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को दोस्रो टिजर सार्वजनिक भएको छ । नेपाली र हिन्दी भाषामा टिजरलाई जी म्युजिक कम्पनीले हिन्दी र ओएसआरले नेपाली रिलिज गरेको हो ।टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्रको रुपमा प्रस्तुत गरिएको छ भने प्रदीप खड्काको चरित्रलाई पनि महत्व दिइएको छ । टिजर पनि हिन्दी स्वराङ्कन र ब्याक ग्राउन्ड स्कोरले बलियो बनेको छ ।असोज ७ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मको निर्माता सन्तोष सेनले सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुने बताए ।सन्तोष

अनिश्चितकालको लागि सर्‍याे ‘प्रेमगीत ३’

काठमाडौं– आगामी फागुन १३ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’ अनिश्चितकालका लागि सरेको छ । भारतमा कोरोनाको भेरिएन्ट ओमिक्रोनको बढ्दो दर र नेपालमा पनि कोरोना संक्रमणको अनुपात बढ्दै गएको कारण प्रदीप खड्का र क्रिस्टिना गुरुङ अभिनित फिल्म सरेको हो । फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले भारत बजारका वितरक समूहको सल्लाह सुझाव अनुरुप फिल्म […]