कास्कीमा जिप दुर्घटना, ८ जनाको मृत्यु

२५ असोज, पोखरा । कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना सामान्य घाइते भएका छन् । पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । मृतकको शव पोखरा ल्याइँदै गरेको उनले बताए […]

सम्बन्धित सामग्री

जाजरकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्वरको जिप छेडागाड नगरपालिका –५ भीरपाटी भन्ने स्थानमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन्।...

सल्यानमा जिप दुर्घटना, ८ जनाको मृत्यु

सल्यान– सल्यानको कपुरकोटमा जिप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जिप गएराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् । बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जिप कपुरकोट गाउँपालिका-३ मूलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन […]

सल्यानमा बिहेको जीप दुर्घटना : ८ जनाको मृत्यु, एक घाइते

दाङ । सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । मतृकमध्ये एक महिला र सात पुरूष रहेको बताइएको छ । रा १ ज ५६३ नम्बरको जिप दुर्घटना भएकाे हाे । दुर्घटनामा परी एक जना […]

बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना : ८ जनाको मृत्यु, ५ घाइते

प्युठानमा भएको जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन् । शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटास्थित करिब १ सय ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । बेहुलासहित ५ जना घाइते छन् । घाइतेलाई थप उपचारका लागि बुटवल लैजाने तयारी भ

प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना हुँदा ८जनाको मृत्यु  भएको छ ।  ६ जनाको घटनास्थलमा र २ जनाको विजुवार जिल्ला अस्पतालमा उचारका क्रममा मृत्यु भएको प्युठानका प्रमुख जिल्ला अधिकारी...

भीरबाट जिप खस्दा ८ जनाको मृत्यु

कास्कीको घान्द्रुकमा सोमबार जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप हुदु भन्ने डाँडाबाट एक सय मिटर तल खसेको हो । जिपमा नौ जना सवार रहेकोमा एकजना महिला भीरमा खसेर बाँच्न […]

कास्कीमा जिप दुर्घटना, ८ जनाको मृत्यु

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराको हरिचोकबाट घान्द्रुकमा जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो । जिप दुघर्टनमा ८ जनाको मृत्यु भएको र एकजनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । उनका अनुसार घाइते अवस्थामा भेटिएका यात्रु भीरमा अड्किएको अवस्थामा भेटिएका थिए । उनको अ

कास्कीमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

कास्की– कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप हुदु भन्ने डाँडाबाट एक सय मिटर तल खसेको हो । जिपमा नौजना सवार रहेकोमा एकजना महिला भीरमा खसेर बाँच्न […]

कास्कीको घान्द्रुकमा जिप दुर्घटना, ८ जनाको मृत्यु

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा बोलेरो जिप दुर्घटना भएको छ। पोखराको हरिचोकबाट २ बजे घान्द्रुकको लागि छुटेको ग१ज ६९०० नम्बरको जिप अन्नपूर्ण गाउँपालिका–१० कलाभिरमा दुर्घटना भएको हो।

(अपडेट) कास्कीमा जिप दुर्घटना, ८ जनाको मृत्यु

२५ असोज, पोखरा । कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना सामान्य घाइते भएका छन् । पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । मृतकको शव पोखरा ल्याइँदै गरेको उनले बताए […]