सल्यानमा बिहेको जीप दुर्घटना : ८ जनाको मृत्यु, एक घाइते

दाङ । सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । मतृकमध्ये एक महिला र सात पुरूष रहेको बताइएको छ । रा १ ज ५६३ नम्बरको जिप दुर्घटना भएकाे हाे । दुर्घटनामा परी एक जना […]

सम्बन्धित सामग्री

जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौँ- जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाको भिरपाटीनजिक जीप दुर्घटनामा परेको हो । पुष्पलाल लोकमार्गमा गुडिरहेको जीप सडकबाट तल खसेको बताइएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

२६ मंसिर, जाजरकोट । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य चौकीमा कार्यरत नगरपालिकाका अबेह जयहादुर थापाले जानकारी दिए । घटनास्थलमा नै रहेका […]

बझाङमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं। बझाङमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। स्मार्ट लाइसेन्स रिड गर्ने उपकरण प्रहरीलाई हस्तान्तरण गरिएको छ। नवौं राष्ट्रिय खेलकुदको महिला भलिवलतर्फ एपीएफ विजयी भएको छ। ताप्लेजुङमा विभिन्न दुर्घटना परि ५ जनाको मृत्यु भएको छ। बिहीबार मेटा कम्पनीले नेपाली पत्रकारलाई अनलाईन तालिम दिने भएको छ।

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ स्थित मुलपानीमा जीप दुर्घटना भएको हो।

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाण्डौं । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु ज्यान गएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा, जीप चालक कपुरकोट गाउँपालिका ६ जलवाङका २१ वर्षीय जित बहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोप बहादुर ओली, उहाँको ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ […]

सल्यानको कपुरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

सल्यानको कपुरकोटमा जीप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गयराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उनका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खु

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, एक जना घाइते

१२ असोज, दाङ । सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले दुर्घटनामा ८ जना मृत्यु भएको बताए । मृतक सल्यानको कपुरकोटकै विभिन्न वडाका हुन् । […]

स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना, ८ जनाको मृत्यु

स्याङ्जामा मतदाता बोकेको बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।वालिङ नगरपालिका मञ्चमन भन्ने स्थानमा दुर्घटना भएको हो । खचाखच यात्रु बोकेको जीपमा सवार अरु १५ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता विष्णु केसीले जनाकारी दिए । जीप सडकदेखि अन्दाजी पाँच सय मिटर तल जीप खसेको हो ।

बेहुली लिएर फर्किरहेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

प्युठानमा बेहुला–बेहुली सवार जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्युठानको नौबहिनी गाउँपालिकाबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग१ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको प्युठानका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खिमराज भुसालले जानकारी दिए । शनिवार बिहान ३ बजेतिर दुर्घटना भए पनि ५ बजेतिर मात्रै थाहा पाइएको सीडीओ भुसालले बताए । जीपमा १३ जना सवार थिए । पहिरो परेका कारण जीप दुर्घटना भएको प्रारम्भिक ...

​​​​​​​घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको मृत्यु

कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ।