भीरबाट जिप खस्दा ८ जनाको मृत्यु

कास्कीको घान्द्रुकमा सोमबार जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप हुदु भन्ने डाँडाबाट एक सय मिटर तल खसेको हो । जिपमा नौ जना सवार रहेकोमा एकजना महिला भीरमा खसेर बाँच्न […]