कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय अंक ‘आईएसआईएन’ प्रदान

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र (केएसकेएल डिबेन्चर २०८७) ले अन्तराष्ट्रिय स्तरको परिचय अंक (इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन ‘आईएसआईएन’) प्राप्त गरेको छ ।धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको बैंकले जनाएको छ । ९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई एनपीई०६८ए११०१ को आईएसआईएन प्रदान गरिएको छ । ग

सम्बन्धित सामग्री

कामना सेवाको ऋणपत्रलाई अन्तर्राष्ट्रिय स्तरको परिचय अंक प्रदान

कामना सेवा विकास बैंकको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र केएसबिएल ऋणपत्र २०७८ ले अन्तर्राष्ट्रिय स्तरको परिचय अंक प्राप्त गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्गमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ । ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७ (ऋणपत्र) […]

कामना बैंकले पायो अन्तराष्ट्रिय स्तरको परिचय अंक

काठमाडौं, १७ बैशाख । कामना सेवा विकास बैंक अन्तर्राष्ट्रिस्तरको परिचय पत्र अंक आइएसआइएन प्राप्त गर्न सफल भएको छ । बैंकको २०७७ माघ २२ गते निष्कासन तथा विक्रि खुला गरेको १० वर्ष अवधिको ९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र)लाई NPE068A1101  को अन्तर्राष्ट्रिय स्तरको आइएसनआइएन दिइएको जनाइएको छ ।