नेपाल चिकित्सक संघको निर्वाचन अन्तर्गत काठमाडौं उपत्यका बाहिरको मतगणना सकिएको छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष पदमा डा. मंगल रावलले अग्रता लिइरहेका छन्। काठमाडौं उपत्यका बाहिरका विभिन्न मतदान केन्द्रहरूबाट खसेको कुल ४,२४२ मत गणना भइसक्दा डा. रावलले १,८९५ मत प्राप्त गरेका छन्।
काठमाडौं । समीर भट्टको आगामी फिल्म ‘१२ गाउँ २’ मा कृशु शाही ‘काफिया’ले शीर्ष अभिनेत्रीको भूमिका निर्वाह गर्ने भएकी छन् । निर्माता तथा निर्देशक विराज भट्टले सामाजिक सञ्जालबाट लिड हिरोइनबारे औपचारिक जानकारी दिएका हुन् ।
काफिया …
Kathmandu. The government is to purchase chemical fertilizers from India through G2G. Government spokesperson and Education Minister Sasmita Pokharel informed that the Council of Ministers meeting held today has given in-principle approval to the Agricultural Materials Company Limited to purchase 60,000 tons of Urea and 20,000 tons of DAP fertilizer through G2G. Currently, fertilizers are being purchased through global tenders by the Agricultural Materials Company Limited and Salt Trading Corporation. Problems have been arising due to delays by tender companies when importing fertilizers in this manner....
२१ वैशाख, काठमाडौं । पोखरास्थित भाटभटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आएको छ ।
उक्त स्टोरले सोमबारदेखि दैनिक रूपमा बिहान १० बजेदेखि नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए …