कामना बैंकले पायो अन्तराष्ट्रिय स्तरको परिचय अंक

काठमाडौं, १७ बैशाख । कामना सेवा विकास बैंक अन्तर्राष्ट्रिस्तरको परिचय पत्र अंक आइएसआइएन प्राप्त गर्न सफल भएको छ । बैंकको २०७७ माघ २२ गते निष्कासन तथा विक्रि खुला गरेको १० वर्ष अवधिको ९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र)लाई NPE068A1101  को अन्तर्राष्ट्रिय स्तरको आइएसनआइएन दिइएको जनाइएको छ ।  

सम्बन्धित सामग्री

जापानी पूर्वप्रधानमन्त्री अझै बेहोस, विश्वभरबाट स्वास्थ्यलाभको कामना

सुरक्षित मुलुकमध्येको परिचय पाएको जापानमा भएको यस घटनाले हाल संसार नै तरंगित बनेको छ। घाइते आबेको विश्वभरबाट स्वास्थ्य लाभको कामना भएको छ।...

कामना सेवाको ऋणपत्रलाई अन्तर्राष्ट्रिय स्तरको परिचय अंक प्रदान

कामना सेवा विकास बैंकको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र केएसबिएल ऋणपत्र २०७८ ले अन्तर्राष्ट्रिय स्तरको परिचय अंक प्राप्त गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्गमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ । ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७ (ऋणपत्र) […]

कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय अंक ‘आईएसआईएन’ प्रदान

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र (केएसकेएल डिबेन्चर २०८७) ले अन्तराष्ट्रिय स्तरको परिचय अंक (इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन ‘आईएसआईएन’) प्राप्त गरेको छ ।धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको बैंकले जनाएको छ । ९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई एनपीई०६८ए११०१ को आईएसआईएन प्रदान गरिएको छ । ग

https://www.onlinekhabar.com/2020/06/874031

हिजो बिहीबार बेलुकी एकजना चिरपरिचित व्यक्ति डा. विष्णुराज उप्रेतीलाई सफलताको कामना गर्दै फेसबुकमा बधाई आइरहेको पाएँ । उहाँ सुरुमा कृषि विज्ञ, पछि द्वन्द्व विज्ञ र अहिले नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ । उहाँसँगको मेरो परिचय …