किमद्वारा युद्धको तयारी गर्न निर्देशन, थप तीन भूउपग्रह प्रक्षेपण गर्ने घोषणा

उत्तर कोरियाली नेता किम जोङ उनले युद्धको तयारीका लागि सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएका छन् ।