८ चैत, काठमाडौं । चैतको चर्को गर्मी । धुलाम्मे सडक । हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ सडक माझमा बसेका छन्, सानो टुलमा । उनको अघिल्तिर ग्याँस सिलिन्डर छ । नजिकै चुलोमा केही पकाइदैछ । अर्कोतर्फ सुकुलमा केही व्यक्ति बसेका छन् । यो कुनै प्रहसनको दृश्य होइन । न कुनै फिल्म-टेलिफिल्म छायांकनको । खासमा मदनकृष्ण श्रेष्ठ लगायत […]