समूहगत छलफलको निष्कर्ष

नेकपा (माओवादी केन्द्र) को जारी राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नु भएको राजनीतिक तथा वैचारिक प्रतिवेदनमा भएको समूहगत छलफलको निष्कर्ष राख्न थालिएको छ ।बुधबार ११ वटा समूहहरूले अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको दस्तावेजमाथि आफ्नो समुहले बनाएको साझा धारणा बन्दसत्रमा प्रस्तुत गरेका थिए । विभिन्न समुहमा बाँडिएका प्रतिनिधिहरूले अध्यक्ष दाहालको दस्तावेजमाथि सुझाव तथा टिप्पणी राखेका […]

सम्बन्धित सामग्री

नेकपा समाजवादीमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम सकियो

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक दोस्रो दिन समूहगत छलफलका निष्कर्षहरु सुनाउने क्रम सकिएको छ । समूहगत छलफलका लागि बुधबार नै सातवटा भूगोल प्रदेश, एउटा उपत्यका विशेष र सम्पर्क प्रदेश, अर्को विभाग र मोर्चाहरु भनेर ९ वटा समूह बनाइएको थियो । नौवटै समूहका नेताले समूहमा भएको छलफलको बिहीबार निष्कर्ष सुनाएपछि अध्यक्ष माधवकुमार नेपालले अहिले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिइरहेका छन् ।‘आगामी निर्वाचनमा सानदार विजय हासिल गर्नेगरी जानुपर्छ भनेर नौवटै समूहबाट सुझाव आएको छ’, ने

माओवादी महाधिवेशन : समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम आज सकिने

काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज समूहगत छलफलको निष्कर्ष सुनाउन बाँकी टोली नेताहरुले बोल्ने कार्यक्रम छ । २५ समूहमध्ये १४ समूहका नेताले आज आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्नेछन्। ११ वटा समूहका नेताको सुझाव सकिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेज र विधान मस्यौदामा छलफल गर्न महाधिवेशन प्रतिनिधिलाई समूहमा विभाजन […]

समूहगत छलफलको निष्कर्ष- एमसीसी खारेज नै गर्नुपर्छ, श्रम नगर्ने असभ्य हुन्

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथिको छलफलको बुधबार समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्यतालिका छ । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको थियो । समूहगत छलफलपछि बुधबार समूहका नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ । हरेक समूहलाई निष्क

माओवादी महाधिवेशनः आज समूहगत छलफलको निष्कर्ष सुनाइँदै

काठमाडौँ – माओवादी महाधिवेशनमा आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिने भएको छ। सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा मंगलबार छलफल गरेपछि आएका निष्कर्षलाई बन्दसत्रमा पेश गरिने भएको हो। दिउँसो १ बजेदेखि निष्कर्ष सुनाउने तयारी गरिएको छ। २५ वटा समूह बनाएर माओवादी केन्द्रको आठौँ महाधिवशेनमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान […]

माओवादी महाधिवेशन : बन्दसत्रमा समूहगत छलफलका निष्कर्ष पेश गरिँदै

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्द सत्रको तेस्रो दिन आज समूहगत छलफलका निष्कर्ष पेश गरिँदैछ। २५ वटा समूहमा विभाजित महाधिवेशन प्रतिनिधिले हिजो दिनभर अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा छलफल गरेका छन्। छलफल नसकेका समूहले आज मध्यान्ह १२ बजेसम्म थप छलफल गर्न सक्नेछन्। दिउँसो १ बजेदेखि प्रज्ञा भवन कमलादीमै सुरु हुने बन्दसत्रमा समूहका नेताहरुले छलफलका निष्कर्ष पेश गर्ने अध्यक्ष मण्डलकी सदस्य रुपा महर्जनले जानकारी दिइन्।  प्रत्येक समूह

माओवादी महाधिवेशन : आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिने

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशनअन्तरगत बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । समूहगत छलफल सकिएपछि अपरान्ह १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवनमा समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको माओवादीले जनाएको छ ।प्रचार प्रसार उपसमितिका अनुसार प्रतिवेदनमाथि छलफलका लागि विभाजन गरिएका २५ मध्ये अधिकांश समूहको छलफल सकिएको र बाँकी समूह

बन्दसत्रमा प्रस्तुत प्रतिवेदनको समूहगत निष्कर्ष बुधबार पेश गरिने

काठमाडौँ– नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि हुने समूहगत छलफलको निष्कर्ष बुधबार पेश गरिने भएको छ । आइतबारदेखि जारी महाधिवेशनको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार […]

समूहगत छलफलको निष्कर्ष : व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्छ

१६ असोज, काठमाडौं । नेतृत्वले विधान महाधिवेशनलाई केपी शर्मा ओलीमय बनाउने प्रयास गरिरहेका बेला प्रतिनिधिहरुले भने व्यक्ति नभई पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा भएको समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा टोली नेताहरुले पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्टि पोखेका छन् । केन्द्रीय निकाय तथा विभागहरुका तर्फबाट टोली नेता […]