माओवादी महाधिवेशनः आज समूहगत छलफलको निष्कर्ष सुनाइँदै

काठमाडौँ – माओवादी महाधिवेशनमा आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिने भएको छ। सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा मंगलबार छलफल गरेपछि आएका निष्कर्षलाई बन्दसत्रमा पेश गरिने भएको हो। दिउँसो १ बजेदेखि निष्कर्ष सुनाउने तयारी गरिएको छ। २५ वटा समूह बनाएर माओवादी केन्द्रको आठौँ महाधिवशेनमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान […]

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन : २९९ केन्द्रीय समिति चयन हुँदै

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट आज केन्द्रीय समिति चयनको प्रक्रिया शुरू हुने भएको छ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल र त्यसको निष्कर्ष प्रस्तुतिमा दुई दिन लागेपछि महाधिवेशन लम्बिएको छ।  ११ गते सुरु भएको महाधिवेशन १५ गते सक्ने निर्णय भएकाे थियो।बन्दसत्रमा अध्यक्ष प्रचण्डले  ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले विधानको मस्यौदा प्रस्तुत गरेका थिए।

माओवादी महाधिवेशन : आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

माओवादी केन्द्रको आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशन गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार उम्मेदवारी दर्ता र मतदान घोषणा शुक्रबार हुनेछ । यस आधारमा माओवादी केन्द्रको महाधिवेशन थप दुई दिन लम्बिने भएको

माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशज गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए । […] The post माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

काठमाडौं, १५ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशज गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले […]

प्रचण्डको प्रतिवेदनः आज निष्कर्ष सुनाइँदै

काठमाडौं, पुस १४ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज निष्कर्ष सुनाइदै छ । अपराह्न १२ बजेसम्म अधिकांश समूहले मंगलबार नै वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाउने र त्यसपछि निष्कर्षतर्फ लाग्ने नेताहरुले जनाएका छन । समूहगत छलफल गरेका सबै समूहमा सहभागी […]

माओवादी महाधिवेशन : आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिने

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशनअन्तरगत बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । समूहगत छलफल सकिएपछि अपरान्ह १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवनमा समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको माओवादीले जनाएको छ ।प्रचार प्रसार उपसमितिका अनुसार प्रतिवेदनमाथि छलफलका लागि विभाजन गरिएका २५ मध्ये अधिकांश समूहको छलफल सकिएको र बाँकी समूह

माओवादीमा समूहगत छलफल जारी, सुझाव सुन्न प्रचण्ड फिल्डमा (तस्बिरहरु)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाविधेशन अन्तर्गत आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । बिहान ११ बजदेखि २५ समूहमा उनको प्रतिवेदनमाथि छलफल सुरु भएको थियो । राजधानीका विभिन्न स्थानमा भइरहको छलफलका सुुझाव सुन्न प्रचण्ड आफैं केही ठाउँमा समेत पुगेका थिए । यद्यपि सबै समूहको छलफलको निष्कर्ष भने बोलि बिहान […]

माओवादीको बन्दसत्रमा आजबाट समूहगत छलफल

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ । छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ । आज समूहमा छलफल गरेर भोलिबाट टोली नेताले छलफलकोे निष्कर्ष प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादी प्रतिनिधिहरुको टोलीलाई प्रज्ञा भवन, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र पार्टी प्यालेसहरुमा राखिएको […]

एमाले केन्द्रीय कमिटी बैठक लम्बियो, भोलि अध्यक्ष ओली लगायतले जवाफ दिने

काठमाडौं । दुई दिनदेखि जारी नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक लम्बिएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा बसेको बैठकमा विधान महाधिवेशनमा पेश गरि विभिन्न प्रस्तावउपर समूहगत छलफल भएको थियो। हिजोदेखि शुरु भएको बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो । समूहगत छलफल सकिएपछि टोली नेताहरुले निष्कर्ष बैठकमा सुनाएका थिए। आज समूहगत सुझाव […]