‘युनिफिकेसन चर्च’ को सम्बन्ध र विवादबारे अनुसन्धान गर्न जापानी प्रधानमन्त्री आदेश

एजेन्सी । जापानी प्रधानमन्त्री फुमिओ किसिदाले दक्षिण कोरियाको विवादास्पद धार्मिक समूह ‘युनिफिकेसन चर्च’ को सत्तारुढ दलसँगको सम्बन्ध र विवादबारे अनुसन्धान गर्न आदेश दिनुभएको छ । यसअघि जाँचका लागि अनिच्छुक देखिएका प्रधानमन्त्री फुमिओले आफ्नो राजनीतिक भविष्यलाई बचाउनका लागि अनुसन्धानका लागि तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जापानका शिक्षामन्त्री केइको नागाओकाले अनुसन्धान तत्कालै सुरु हुने बताउनुभयो […]

सम्बन्धित सामग्री

जापानको सत्तारुढ दल र 'युनिफिकेसन चर्च' को सम्बन्धबारे अनुसन्धान हुने

जापानी प्रधानमन्त्री फुमिओ किसिदाले दक्षिण कोरियाको विवादास्पद धार्मिक समूह 'युनिफिकेसन चर्च' को सत्तारुढ दलसँगको सम्बन्ध र विवादबारे अनुसन्धान गर्न आदेश दिएका छन् । सुरुमा जाँचका लागि अनिच्छुक देखिएका प्रधानमन्त्री फुमिओले आफ्नो राजनीतिक भविष्यलाई बचाउनका लागि अनुसन्धानका लागि तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।