काठमाडौँ – नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार उपलब्ध गराएको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमित भएका छन्। यस्तै, डेंगु संक्रमणका कारण ११ जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए। तत्पश्चात नेपालमा डेंगु बर्षेनी देखिएको […]