काभ्रे । काभ्रेमा ९८ जनामा डेंगु संक्रमित पुष्टि भएको छ । आज (बुधबार) जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ९८ जनामा डेंगु संक्रमित पुष्टि भएको हो । उक्त कार्यालयका प्रमुख डा.पुरुषोतम सेढाईले बालबालिका देखि जेष्ठ नागरिकसम्म डेंगु संक्रमित भएको बताउनुभयो । सबैभन्दा धेरै डेंगुका सक्रमित विरामीहरु बनेपा नगरपालिकामा रहेका छन् । बनेपामा ३६ जना संक्रमित […]