हुलाकमा साढे ३ अर्ब खर्च आम्दानी ५० करोड

काठमाडौं । हुलाक सेवालाई संरचनागत सुधार नगर्ने हो भने राज्यका लागि यो अर्थहीन बोझ भइरहनेछ । वार्षिक साढे ३ अर्ब खर्च गरेर सरकारले यसलाई आजसम्म पालेरै राखेको छ । तर, हुलाक सेवालाई ‘संस्थागत पुनःसंरचना गरी स्वायत्त, प्रतिस्पर्धी र व्यावसायिक बनाउन संरचनागत सुधार गर्ने’ उद्देश्यका साथ मस्यौदा गरिएको विधेयक डेढ वर्षदेखि मन्त्रिपरिषद्मा पेन्डिङ छ । यत्रो […]

सम्बन्धित सामग्री

आन्तरिक आम्दानी ८७ करोड रुपैयाँ गर्ने विराटनगर महानगरपालिकाको लक्ष्य

विराटनगर महानगरपालिकाले महानगरपालिकाको मापदण्ड बमोजिमको आम्दानी गर्न सकेको छैन । महानगरपालिकाको मापदण्ड बमोजिम ५ लाख जनसंख्याका साथै वार्षिक १ अर्ब आन्तरिक आय हुनुपर्ने स्थानीय सरकार संचालन ऐनमा उल्लेख छ । तर, विराटनगर महानगरपालिकाका लागि ३ लाख जनसंख्या पनि छैन भने आन्तरिक आय ५० करोड पुर्याउन पनि सकेको छैन । विराटनगरले गत आर्थिक वर्ष २०७८÷७९ मा जम्मा ४९ करोड ७५ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । यही कुरालाई लक्षित गर्दै  महानगरपालिकाले आन्तरिक आय बढाउन करको दायरामा नआएका व्य

स्याउ बिक्रीबाट जुम्लामा ५० करोड भित्रिने अनुमान

जुम्लामा यस वर्ष स्याउ उत्पादन ह्वात्तै बढ्ने अनुमान गरिएको छ । गत वर्ष १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष झण्डै १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने आँकलन छ ।उत्पादन बढेसँगै स्याउ निर्यातबाट जुम्लामा झण्डै ५० करोड बढी आर्थिक आम्दानी हुने कृषि कार्यालयको अनुमान छ । जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको विस्तार […]

जुम्लामा यस वर्ष स्याउबाट करिब ५० करोड भित्रिने आंकलन

जुम्ला । जुम्लामा यस वर्ष स्याउ उत्पादन ह्वात्तै बढ्ने अनुमान गरिएको छ । कृषि विकास कार्यालयले गत वर्षको तुलनामा यस वर्ष स्याउको आम्दानी बढ्ने जनाएकाे छ। गत वर्ष १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष झन्डै १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने आंकलन गरेकाे कृषि विकास कार्यालय जुम्लाका निमिक्त प्रमुख गणेश अधिकारीले बताए […] The post जुम्लामा यस वर्ष स्याउबाट करिब ५० करोड भित्रिने आंकलन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

जुम्लामा बढ्यो स्याउ उत्पादन‚ ५० करोडभन्दा बढी आम्दानी हुने आँकलन

जुम्ला : जुम्लामा यस वर्ष स्याउ उत्पादन ह्वात्तै बढ्ने अनुमान गरिएको छ। विकास कार्यालयले गत वर्षको तुलनामा यस वर्ष स्याउ बिक्रीबाट हुने आम्दानी बढ्ने आँकलन गरिएको छ।गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष झण्डै १८ हजार मेट्रिक टन उत्पादन हुने आँकलन कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले बताए।उनले भने, ‘स्याउ निर्यातबाट जुम्लामा झण्डै ५० करोड रूपैयाँभन्दा बढी आम्दानी हुने सम्भावना छ। जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको वि

जुम्लामा यस वर्ष स्याउबाट करिब ५० करोड भित्रिने आंकलन

जुम्लामा यस वर्ष स्याउ उत्पादन ह्वात्तै बढ्ने अनुमान गरिएको छ । कृषि विकास कार्यालयले  गत वर्षको तुलनामा यस वर्ष स्याउको आम्दानी बढ्ने जनाएको हो।गत वर्ष १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष झन्डै १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने आंकलन गरेको कृषि विकास कार्यालय जुम्लाका निमिक्त प्रमुख गणेश अधिकारीले बताए । उनले भने, ‘स्याउ निर्यातबाट जुम्लामा झन्डै ५० करोड बढी आम्दानी हुन भएको छ ।’ जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको विस्तार र उत्पादन वृद्धिले पछि

नेपाल रेल्वेको आम्दानी वार्षिक आठ करोड, खर्च ५० करोड

काठमाडौं, भदौ १३ । नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक पाँच करोडभन्दा बढी रकम खर्च गर्दै आएको छ। कम्पनीको आफ्नै वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने वाध्यता रहेको छ । जयनगर–कुर्था रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। […]

हुलाकमा साढे ३ अर्ब खर्च, आम्दानी ५० करोड

काठमाडौं, माघ ३ । हुलाक सेवालाई संरचनागत सुधार नगर्ने हो भने राज्यका लागि यो अर्थहीन बोझ भइरहनेछ । वार्षिक साढे ३ अर्ब खर्च गरेर सरकारले यसलाई आजसम्म पालेरै राखेको छ । तर, हुलाक सेवालाई ‘संस्थागत पुनःसंरचना गरी स्वायत्त, प्रतिस्पर्धी र व्यावसायिक बनाउन संरचनागत सुधार गर्ने’ उद्देश्यका साथ मस्यौदा गरिएको विधेयक डेढ वर्षदेखि मन्त्रिपरिषद्मा पेन्डिङ छ […]

विद्युत प्राधिकरणको खुद नाफा साढे तीन अर्बमा झर्‍यो

नेपाल विद्युत प्राधिकरणको नाफा अघिल्लो वर्षहरुमा भन्दा कमी भएर हाल तीन अरव ५० करोडमा सिमित भएको छ । गत वर्ष प्राधिकरणले ८० अर्व ५० करोड आम्दानी गरे मध्ये ७१ अर्व विद्युत विक्रीबाट आम्दानी गरेपनि यस वर्षभने आम्दानी घटेपछि नाफा पनि घटेको प्राधिकरणले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय भरतपुरको ९ महीनाको आम्दानी ५० करोड ६० लाख

वैशाख ७, चितवन । चालू आर्थिक वर्ष ०७७/७८ को ९ महीनामा यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले ५० करोड ६० लाखभन्दा बढी आम्दानी गरेको छ ।  कार्यालयका अनुसार साउनदेखि चैत्रसम्मको अवधिमा  कार्यालयले कुल ५० करोड ६० लाख ६६ हजार १०२ रुपैयाँ आम्दानी गरेको हो । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना, सवारीसाधन कर, सवारी दस्तुर शीर्षकबाट राजस्व संकलन गर्दै आएको छ ।  जसअनुसार चालू आवको चैत्र महीनामा सबैभन्दा बढी ७ करोड ५० लाख १४ हजार ६३१ रुपैयाँ राजस्व संकलन गरेको छ भने भदौ महीनामा सबैभन्दा कम २ करोड २४ लाख ४ हजार राजस्व संकलन गरेको थियो । कार्यालयका प्रमुख सुवास उप्रेतीले कोरोनाको प्रभाव कम हुँदै जादा र यातायात पूर्णरुपमा सुचारु भएसँगै हालसम्म राजस्व संकलन अनुपात सन्तोषजनक रहेको बताए । ‘भदौ महीनामा तीन हप्ता पूर्ण लकडाउन भएर राजस्व संकलन कम देखिएको हो, उनले भने, चैत्र महीनामा सवारीसाधन कर तिर्ने अन्तिम म्याद भएकोले अन्य महीनाको भन्दा बढी राजस्व उठ्ने गर्छ ।’   यस्तै कार्यालयले साउन महीनामा ६ करोड १७ लाख २४ हजार ७१६ रुपैयाँ, असोज महीनामा ७ करोड १३ लाख ३९ हजार ४९२ रुपैयाँ, कात्तिक महीनामा ५ करोड ९८ लाख ३३ हजार ५९३ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिएको छ ।  यस्तै मंसीर महीनामा ६ करोड ३१ लाख २० हजार ८९० रुपैयाँ, पुस महीनामा ६ करोड २२ लाख ४ हजार ६६८ रुपैयाँ, माघ महीनामा ४ करोड ८५ लाख ५१ हजार १७२ रुपैयाँ, फागुन महीनामा ४ करोड १८ लाख ७२ हजार ८६३ र चैत्र महीनामा ७ करोड ५० लाख १४ हजार ६३१ रुपैयाँ संकलन गरेको छ ।  भौतिक पूर्वाधार विकास मन्त्रालय, वाग्मती प्रदेशले कार्यालयलाई चालू आवका लागि ५० करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर कार्यालयले आर्थिक वर्ष सकिनु तीन महीना अघि नै लक्ष्य पूरा गरिसकेको छ ।  उप्रेतीका अनुसार सवारीको संख्या बढ्दै जाँदा करप्रति सवारीधनीको सचेतना र करको दरमा केही वृद्धि भएका कारण विगतका वर्षहरुमा भन्दा बढी कर संकलन गर्न सकिएको हो ।  तर, दोस्रो लहरको कोरोना संक्रमणको कारण वैशाखबाट तुलानात्मक रुपमा कम उठ्ने गरेको उप्रेतीले जानकारी दिए । ‘चैत्रसम्म हेर्दा लक्ष्य पनि पार गरिसकेका छौं ।, उनले भने, ‘यो आर्थिक वर्षको अन्तसम्म ६० करोड संकलन हुने अनुमान छ । तर कारोनाको कारण आगामी महीनामा के कस्तो असर पर्छ भन्न सकिदैन ।’ हाल यस कार्यालयमा वाग्मती प्रदेशमा दर्ता भएका सबै सवारीसाधन र अन्य प्रदेशमा सवारीसाधन दर्ता भएपनि चितवनमा स्थायी बसोबास गरेका सवारी धनीले कर संकलन गर्न पाउनेछन् ।