जुम्ला : जुम्लामा यस वर्ष स्याउ उत्पादन ह्वात्तै बढ्ने अनुमान गरिएको छ। विकास कार्यालयले गत वर्षको तुलनामा यस वर्ष स्याउ बिक्रीबाट हुने आम्दानी बढ्ने आँकलन गरिएको छ।गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष झण्डै १८ हजार मेट्रिक टन उत्पादन हुने आँकलन कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले बताए।उनले भने, ‘स्याउ निर्यातबाट जुम्लामा झण्डै ५० करोड रूपैयाँभन्दा बढी आम्दानी हुने सम्भावना छ। जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको वि