बुटवल । प्रधानमन्त्रीले केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा आज रुपन्देहीका भैरहवा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विरोध गरेको छ ।पार्टीको आयोजना गरेको भैरहवाको विरोध सभामा जसपाका अध्यक्ष महन्थ ठाकुरले संसद विघटनले जनताको अधिकारमाथि कुठाराघात गरेको बताए । उनले ५ वर्षको लागि निर्वाचित संसद विघटन गर्ने कार्य असंवैधानिक कदम भएको भन्दै सबै सडक आउनुपर्ने बताए ।नेता ठाकुरले कोरोना महामारीमा मुलुकमा बेरोजगारी बढेको, स्वास्थ्य र शिक्षा क्षेत्र प्रभावित भए पनि सरकारले त्यसतर्फ ध्यान