पूँजीवादले निम्त्यायो जलवायु सङ्कट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजीवादका कारण जलवायु परिवर्तन देखिएको र प्राकृतिकरूपमा समस्या देखिएको भन्दै त्यसका विरुद्ध स्थानीय तहबाटै प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभएको छ । तापक्रमको वृद्धिका कारण बाढी पहिरो, अति वर्षा, खडेरी, हिँउ पग्लनेजस्ता समस्या देखिएको तथा समुद्रमा पानीको सतह बढ्दै जाँदा महासागर वरिपरिका देशहरू समस्यामा परेको अध्यक्ष दाहालको भनाइ छ । …

सम्बन्धित सामग्री

जलवायु सङ्कट समाधानमा विश्वको ध्यानाकर्षण भएको छ

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) अजरबैजानको बाकुमा गत कात्तिक २६ देखि जारी छ । मङ्सिर ७ सम्म चल्ने सम्मेलनमा नेपालले खास गरी

विश्व सामाजिक मञ्चको १६औं संस्करणको सम्पूर्ण तयारी पूरा

काठमाडौं, २ माघ । ‘अर्को विश्व सम्भव छ” भन्ने नाराका साथ फागुन ३ देखि ७ गतेसम्म नेपालमा पहिलो पटक हुन लागिरहेको विश्व सामाजिक मञ्चको १६औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । कार्यक्रमको उद्घाटन समारोह भोलि (फेब्रुवरी १५) मा काठमाडौंको भृकुटिमण्डपमा हुने बताइएको छ । विश्व सामाजिक मञ्चले नवउदारवाद, भूमण्डलीकृत पूँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, […]

जलवायु सङ्कट: दुर्गम पाकिस्तान जहाँ ऋण तिर्न छोरीहरू बेचिन्छन् - BBC News नेपाली

पाकिस्तानको बलोचिस्तान प्रान्तमा जलवायु परिवर्तनले मानिसहरूलाई चरम गरिबीतिर धकेलेपछि बिहे गर्ने नाममा सानै उमेरका महिलाहरू बेचिने क्रम बढेको छ।

कोप–२८: जलवायु सङ्कट रोक्न हरितगृह ग्यास उत्सर्जन घटाउन अपरिहार्य

जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो सङ्कटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा अघिल्ला वर्षमा पनि चर्चामा रहेका जलवायु परिवर्तनको प्रभाव र न्यूनीकरणका प्रयाससम्बन्धी धेरै विषयमा बृहत् छलफल हुँदैछ ।

‘विश्वका किसान एकजुट हुनुपर्ने’

काठमाडाैँ -अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठकले शक्ति राष्ट्रहरूबीच चलेको युद्वले कृषि उत्पादनका क्षेत्रमा असर परेकाले सम्भावित खाद्य सङ्कटका चुनौती सामूहिक सामाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ । यही मङ्सिर २६ देखि आजसम्म काठमाडौँमा आयोजित बैठकमा खाद्य उत्पादनको मूल्यवृद्धि, युक्रेनमा युद्ध, जलवायु सङ्कट, कृषिमा ठूलो आर्थिक सङ्कट, युवाहरू पलायन, विश्वभरिका किसानका समस्या समाधान गर्न […]

जलवायु सङ्कटकाल घोषणा गरेर विश्वको ध्यानाकर्षण गराउछौँ: मन्त्री यादव

उनले सङ्कटकाल घोषणाका लागि मन्त्रालयले यसको ‘मोडालिटी’ खोज्ने तयारी थालेको पनि बताए। उनले भने, 'जलवायु सङ्कटकाल र जलवायु सङ्कट घोषणा गरिरहँदा तथ्यमा आधारित प्रमाण चाहिने भएकाले सोहीअनुसार हामी आगाडि बढिरहेका छौँ।'...

अनिवार्य छ पेरिस सम्झौता कार्यान्वयन

काठमाडौँ– सिङ्गो संसारमा बढ्दो जलवायु सङ्कटबारे चर्चा चलिरहेको छ । अहिलेको मौसम र विज्ञानका तथ्यले हामीले सोचेको भन्दा धेरै छिटो यसबारे कदम चाल्न जरुरी रहेको कुरामा सचेत गराएका छन् । समयमै सचेत हुने अवसर पाएकोमा हामी यसमा खसी पनि हुनुपर्छ । अर्को महिना ग्लास्गोमा संसारकै प्रतिष्ठित र प्रभावकारी नेताहरू जलवायु सङ्कट कसरी समाधान गर्ने भन्ने […]

कोरोनाभाइरस: जलवायुसम्बन्धी एक ‘बृहत् प्रयोग’ - BBC News नेपाली

के महामारीले जलवायु सङ्कट समाधान गर्न व्यक्ति तथा नेताहरूलाई केही सघाउ पुगेको छ?