काठमाडौं । मामाको धन, फुपुको श्राद्ध भन्ने नेपाली उखान नेपाल ट्रष्टको स्वामित्वमा रहेको भौतिक संरचना हेर्दा प्रष्ट हुन्छ । देशबाट राजतन्त्र बिदाई भएपछि राजा महाराजाका नाममा रहेको चल, अचल सम्पति नेपाल सरकारको स्वामित्वमा आएपनि त्यसको उचित संरक्षण हुन सकेको छैन । सरकारकै मातहत रहेका भौतिक संरचना खण्डहर हुँदै जाँदा सरोकारवाला निकाय मौन बस्नु थप रहस्यमय […]