नेपाल ट्रष्टको स्वामित्वमा रहेको कमलादीस्थित काठमाडौं प्लाजा भवन काठमाडौं महानगरपालिकालाई लिजमा दिने सम्झौता भएको छ । बुधबार यससम्बन्धी सम्झौतामा दुई कार्यालयबीच हस्ताक्षर भएको हो ।
मासिक ६० लाख ५० हजार भाडामा...
काठमाडौं । महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्नेगरी काठमाडौं प्लाजामा सर्ने अन्तिम तयारी गरेको छ । महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रस्टसँग सम्झौता गर्ने तयारी भइरहेको छ । महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन् । ती सबै विभागले हाल दस स्थानबाट सेवा प्रवाह […]
The post काठमाडौं प्लाजा सर्ने तयारीमा महानगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
६ मंसिर, काठमाडौं । कमलादीस्थित काठमाडौं प्लाजाको भाडा विवाद नटुंगिँदा नेपाल ट्रष्टले करिब १० करोड रुपैयाँ गुमाएको छ । सर्वोच्च अदालतले समयमै फैसला नगर्दा डेढ वर्षदेखि काठमाडौं प्लाजा भाडामा लाग्न सकेको छैन । अदालतमा पुगेको विवादको छिनोफानो नभएपछि काठमाडौं महानगरपालिकालाई भाडामा दिने सरकारको निर्णय पनि कार्यान्वयन हुन सकेको छैन । यो अलमल भएको १७ महिनाको […]
नेपाल ट्रष्टले काठमाडौं प्लाजा सिल गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमासम्म पनि खाली नभएपछि ट्रष्टले बिहीबार प्लाजा सिल गरेको हो । सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्णरूपमा बन्द भएका छन् । प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिबद्धता […]
काठमाडौं । नेपाल ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि ट्रस्टले बिहीबार प्लाजा सिल गरेको हो । सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्ण रुपमा बन्द भएका छन् ।प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिवद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ । सो भवन नेपा
नेपाल ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको छ ।
काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि ट्रस्टले बिहीवार प्लाजा सिल गरेको हो ।
सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजाभित्रका कार्यालय तथा पसलहरू पूर्ण रूपमा बन्द भएका छन् ।
प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिबद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ ।
सो भवन नेपाल ट्रस्टले काठमाडौं महानग...
कमलादीस्थित काठमाडौं प्लाजा भवनलाई नेपाल ट्रस्टको कार्यालयले आफ्नो नियन्त्रणमा लिएको छ । कार्यालयले सुरक्षा निकायको सहयोगमा अवैध रूपमा व्यापार गरिरहेको व्यवसायीलाई १० महिनापछि हटाएर भवन आफ्नो नियन्त्रणमा लिएको ट्रस्टको कार्यालयले जनाएको...
२ वैशाख,काठमाडौं । नेपाल ट्रष्टले कमलादीस्थित काठमाडौं प्लाजा खाली गराएको छ । ट्रष्टले चैत ३१ गतेसम्म भवन खाली गराउन प्लाजामा रहेको व्यवसायीलाई निर्देशन दिएको थियो । त्यसअनुसार बिहीबार भवन खाली गराइएको ट्रष्टका सहसचिव भीष्मकुमार भुसालले जानकारी दिए । ‘केही व्यवसायीले सामान सार्दैछन्, उनीहरुलाई शनिबारसम्म समय दिएका छौं,’ उनले भने,’सामान सार्न अटेरी गरेका २ वटा पसलमा […]
नेपाल ट्रस्टको कमलादीस्थित काठमाडौं प्लाजा पनि सात महिनादेखि व्यापारीको कब्जामा छ । ट्रस्टले न भाडा पाएको छ न भवन खाली गराउन पहल गरेको छ । यसबाट ट्रस्टलाई सात महिनामै झन्डै चार करोड...