काठमाडौं प्लाजा काठमाडौं महानगरलाई भाडामा दिने सम्झौता

नेपाल ट्रष्टको स्वामित्वमा रहेको कमलादीस्थित काठमाडौं प्लाजा भवन काठमाडौं महानगरपालिकालाई लिजमा दिने सम्झौता भएको छ । बुधबार यससम्बन्धी सम्झौतामा दुई कार्यालयबीच हस्ताक्षर भएको हो ।  मासिक ६० लाख ५० हजार भाडामा...

सम्बन्धित सामग्री

काठमाडौं प्लाजा सर्ने तयारीमा महानगर

काठमाडौं । महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्नेगरी काठमाडौं प्लाजामा सर्ने अन्तिम तयारी गरेको छ । महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रस्टसँग सम्झौता गर्ने तयारी भइरहेको छ । महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन् । ती सबै विभागले हाल दस स्थानबाट सेवा प्रवाह […] The post काठमाडौं प्लाजा सर्ने तयारीमा महानगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

८ महिनादेखि काठमाडौं प्लाजा रित्तै, नेपाल ट्रष्टले गुमायो १० करोड

६ मंसिर, काठमाडौं । कमलादीस्थित काठमाडौं प्लाजाको भाडा विवाद नटुंगिँदा नेपाल ट्रष्टले करिब १० करोड रुपैयाँ गुमाएको छ । सर्वोच्च अदालतले समयमै फैसला नगर्दा डेढ वर्षदेखि काठमाडौं प्लाजा भाडामा लाग्न सकेको छैन । अदालतमा पुगेको विवादको छिनोफानो नभएपछि काठमाडौं महानगरपालिकालाई भाडामा दिने सरकारको निर्णय पनि कार्यान्वयन हुन सकेको छैन । यो अलमल भएको १७ महिनाको […]

काठमाडौं प्लाजा सिल

नेपाल ट्रष्टले काठमाडौं प्लाजा सिल गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमासम्म पनि खाली नभएपछि ट्रष्टले बिहीबार प्लाजा सिल गरेको हो । सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्णरूपमा बन्द भएका छन् । प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिबद्धता […]

काठमाडौं प्लाजा सिल

काठमाडौं ।  नेपाल ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि ट्रस्टले बिहीबार प्लाजा सिल गरेको हो । सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्ण रुपमा बन्द भएका छन् ।प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिवद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ । सो भवन नेपा

काठमाडौं प्लाजा सिल

नेपाल ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि ट्रस्टले बिहीवार प्लाजा सिल गरेको हो । सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजाभित्रका कार्यालय तथा पसलहरू पूर्ण रूपमा बन्द भएका छन् । प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिबद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ । सो भवन नेपाल ट्रस्टले काठमाडौं महानग...

१० महिनापछि काठमाडौं प्लाजा खाली गराइयो

कमलादीस्थित काठमाडौं प्लाजा भवनलाई नेपाल ट्रस्टको कार्यालयले आफ्नो नियन्त्रणमा लिएको छ । कार्यालयले सुरक्षा निकायको सहयोगमा अवैध रूपमा व्यापार गरिरहेको व्यवसायीलाई १० महिनापछि हटाएर भवन आफ्नो नियन्त्रणमा लिएको ट्रस्टको कार्यालयले जनाएको...

नेपाल ट्रष्टले खाली गरायो काठमाडौं प्लाजा, दुई पसलमा सिल

२ वैशाख,काठमाडौं । नेपाल ट्रष्टले कमलादीस्थित काठमाडौं प्लाजा खाली गराएको छ । ट्रष्टले चैत ३१ गतेसम्म भवन खाली गराउन प्लाजामा रहेको व्यवसायीलाई निर्देशन दिएको थियो । त्यसअनुसार बिहीबार भवन खाली गराइएको ट्रष्टका सहसचिव भीष्मकुमार भुसालले जानकारी दिए । ‘केही व्यवसायीले सामान सार्दैछन्, उनीहरुलाई शनिबारसम्म समय दिएका छौं,’ उनले भने,’सामान सार्न अटेरी गरेका २ वटा पसलमा […]

अन्ततः खाली हुने भयो काठमाडौं प्लाजा

लिज अवधि सकिएको करिब ११ महिनापछि नेपाल ट्रस्टको कार्यालयको स्वामित्वमा रहेको पुतलीसडकस्थित काठमाडौं प्लाजा

काठमाडौं प्लाजा  विनाभाडा व्यापारीको कब्जामा  सात महिनामा चार करोड गुम्यो

नेपाल ट्रस्टको कमलादीस्थित काठमाडौं प्लाजा पनि सात महिनादेखि व्यापारीको कब्जामा छ । ट्रस्टले न भाडा पाएको छ न भवन खाली गराउन पहल गरेको छ । यसबाट ट्रस्टलाई सात महिनामै झन्डै चार करोड...

काठमाडौं प्लाजा महानगरपालिकाले भाडामा लगाउन नपाउने

कमलादीस्थित काठमाडौं प्लाजा काठमाडौं महानगरपालिकालाई लिजमा दिन मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । तर,