काठमाडौँ। गणतन्त्र दिवसको अवसरमा अभिनेत्री विपना थापा सम्मानित भएकी छिन्। उनी ‘युग नायिका’को रुपमा काठमाडौंमा आयोजित स्पर्श म्युजिक भिडियो अवार्ड समारोहको तेश्रो संस्करणमा सम्मानित भएकी हुन्। यो अवार्ड समारोह टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको हो। नेपाली चलचित्र उधोगमा अभिनेत्री विपना थापाको अतुलनीय योगदान रहेकाले […]