मतदातासँग प्रदीप पौडेलको प्रतिबद्धता- ब्रेन ड्रेनको समस्या पहिलो प्राथमिकतामा राखेर काम गर्छु

नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले ‘ब्रेन ड्रेन’ को समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित सामग्री

आगामी वर्षको सिद्धान्त र प्राथमिकतामा नयाँ केही आएन : एमाले

काठमाडौँ : राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सरकारले प्रतुत गरेको आगामी आर्थिक वर्ष २०८१।०८२ को सिद्धान्त र प्राथमिकतामा नयाँ कार्यक्रम नभएको बताएका छन्।बिहीवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता गत वर्षको कपी पेस्ट जस्तो मात्र लाग्ने बताए। उनले सिद्धान्त र प्राथमिकतामा नयाँ भिजनका केही पनि कार्यक्रम नभएको बताए। उनले देशको समृद्धि सम्बन्धित व्यवस्थित योजना नरहेको, अर्थतन्त्रका आजका समस्या र समग्र

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि क्रमबद्ध रुपमा काम गर्दै आएको बताएकी छिन्। ‘नागरिकको समस्या समाधान गर्न सरकारले काम गरिरहेको छ । विकासका लागि...

कमलरी र हरवाचरवाको समस्या समाधानको लागि कार्ययोजना बनाइने

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्त हलिया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या दिगो समाधानको लागि मन्त्रालयले कार्य योजना नै बनाएर अघि बढ्ने बताएकी छन् । उक्त समस्या समाधानको लागि आज सरोकारवाला निकायसँगको छलफलमा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमासमेत यस विषयलाई प्राथमिकतामा राखिएको बताइन् । […]

‘मानसिक समस्या बढ्दो भए पनि नेपालमा यो विषय कम प्राथमिकतामा परिरहेको छ’

अहिले नेपालमा नसर्ने रोगमा सबैभन्दा ठूलो समस्या मानसिक स्वास्थ्यको पनि रहेको छ । अहिले अस्पतालमा आउने प्रत्येक पाँच जना बिरामीमध्ये एक जनामा कुनै न कुनै किसिमको मानसिक समस्या देखिएको छ । अहिले नेपालमा आत्महत्या दर एकदमै उच्च छ । नेपालको आत्महत्या दर विश्वमै सातौँ स्थानमा रहेको छ । महिलाको मात्रै कुरा गर्दा तेस्रो स्थानमा छ । त्यसैले नसर्ने रोगमा प्रमुख तत्त्वको रूपमा मानसिक स्वास्थ्यलाई लिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि पछिल्लो समय यस विषयमा प्राथमिकताका साथ कार्यक्रमहरू अगाडि बढाइरहेको छ । एनएचआरसीले २०१९ मा ...

खानेपानी र फोहर व्यवस्थापन प्राथमिकतामा

काठमाडौँ,१८ वैशाख । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवारले बनेपालाई विशेष गरी खानेपानीको समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुवानमुक्त सहर बनाउने विषयलाई प्राथमिकतामा राखिएको बताएका छन् । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवार बन्नुभएका पाँच दलीय सत्तागठबन्धनका तर्फबाट शान्ति रत्न शाक्य र नेकपा एमालेका तर्फबाट रत्नकुश […]

प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेका छौं

नियन्त्रण तथा विकासदेखि लिएर नागरिकका ससाना समस्या समाधान गर्न स्थानीय तहहरू व्यस्त पनि देखिन्छन् । जनअपेक्षाअनुसार स्थानीय तहले प्रभावकारी काम गरून् भन्ने जनताको माग छ । तर, केही स्थानीय तहका काम भने अपेक्षाअनुसार भएको समेत पाइँदैन । स्थानीयलाई रोजगारीका लागि प्राथमिकतामा राखिएको छ । यस्तै विकासले नछोएको गाउँपालिकामा विभिन्न किसिमका विकास निर्माण तथा भौतिक प्रगति […]

पर्यटनमा छिमेकीलाई प्राथमिकतामा राख्नुपर्छ: विनोद चौधरी

काठमाडौं। अरबपति विनोद चौधरीले नेपालले पर्यटनमा छिमेकी मुलुकलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नेपाल उद्योग परिसंघका संस्थापक समेत रहेका उनले परिसंघको १८औँ वार्षिकोत्सवमा बोल्दै नेपालले भारत र चीनका पर्यटकलाई प्राथमिकतामा राखेमा नेपालको आर्थिक विकासमा कुनै समस्या नहुने उल्लेख गरे। चौधरीले नेपाललाई विश्वको गन्तव्यका रूपमा विकास गर्नुपर्ने र यसबाटै आर्थिक विकास सम्भव भएको बताए।

यी हुन् लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष प्राथमिकतामा राखेका ७ क्षेत्र

काठमाडौं। लुम्बिनी प्रदेशले आउँदो वर्ष २०७८/७९ को बजेटमा सात वटा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ। अनुसार ती उदेश्य तथा प्राथमिकतामा कोभिड १९ को नियन्त्रण, स्वास्थ्यमा सर्वसाधरणको पहुँच, कृषि क्षेत्रको सुधार, वेरोजगारी समस्या न्यूनीकरण, अधुरा योजनाहरु सम्पन्न गर्ने, लुम्बिनी प्रदेशलाई लगानीको हब बनाउने र सबै प्रदेशवासीलाई कुनै न कुनै आर्थिक क्रियाकलापमा सहभागी गराउने रहेका छन्।

पुराना बस्तीको समस्या प्राथमिकतामा

काठमाडौं, बैशाख ११ । काठमाडौँ उपत्यकामा परम्परागत बस्तीको समस्या समाधान गरेर मात्र भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको विषयलाई सम्बोधन गरिने भएको छ । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न अन्य जिल्लामा भन्दा अलि बढी समय लाग्ने स्थिति देखिएको छ । स्थानीय तहले परम्परागत बस्तीको समस्या पहिला सम्बोधन गर्न चाहेकाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित […]